कीवर्डहरू -

अपडेट

डिशहोमको इन्टरनेट जडान गर्दा ३ महिनाको बोनससहित नि:शुल्क राउटरको सुविधा

नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै डिशहोमले एनपीएल एक्स्ट्राज अफर सार्वजनिक गरेको छ ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।

एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पाएको डिशहोमले यही अवसरमा नयाँ तथा पुराना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको छ । अफर अन्तर्गत 

पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिशहोमले जनाएको छ ।।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

अपडेट

एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…

नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्‍याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक

वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…

डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि

एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…

जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…

इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्सको लाइसेन्स खारेज

इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि नेट म्याक्सको लाइसेन्…

गुगल म्याप्स कसरी काम गर्छ र यसलाई बाटोको डाटा कहाँबाट प्राप्त हुन्छ?

गुगल म्याप्स विश्वभरि सबैभन्दा धेरै प्रयोग हुने नेभिगेसन र म्यापिङ उपकरणहरूमध्ये एक हो । तपाईं पनि गुगल म्याप्स प्रयोग गर्नुहुन्छ ह…

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँ…

अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने

अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वाले…

कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरु…

ब्ल्याक एण्ड डेक्करको खरिदमा छुट पाइने

अमेरिकी नम्बर १ ब्रान्ड ब्ल्याक एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ । 

एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक, अनलिमिटेड यूट्युबको सुविधा

अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल भोली देखि सुरु हुँदैछ । एनप…

नेपालबाट चार आईसीटी कम्पनीहरू ब्रुनेईमा हुने एपिक्टा अवार्ड्स २०२४ सहभागी हुँदै

नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यास…

एनपीएलमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर टेलिकमद्वारा निःशुल्क जडान

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर जडान गरेको छ ।

एक्स प्रयोगकर्ताहरू किन ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ?

एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहे…

रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…