अपडेट
सर्भरमा मालवेयर छिरेपछि राहदानी वितरण सेवा पाँच दिनदेखि अवरूद्ध
राहदानी विभागको सर्भरमा समस्या आउँदा पाँच दिनदेखि राहदानी वितरण सेवा अवरूद्ध भएको छ ।
विभागको सर्भरमा समस्या देखिएपछि विभागसहित जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित भएको हो ।
समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेको विभागले बताएको छ । बुधबारदेखि सर्भरमा समस्या हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सर्भरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरिएको विभागको भनाइ छ । विभागका अनुसार तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुचारू हुनेछ ।
अपडेट
सैनामैनाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र
डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिशहोमको नयाँ…
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्ने विधेयक अष्ट्रेलियामा पेश
अष्ट्रेलियाको सरकारले बिहीबार संसदमा नयाँ विधेयक पेश गरेको छ । यस विधेयकको उद्देश्य १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लाग…
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँ…
नमस्ते पेबाट नेपाल टेलिकम र एनसेलको रिचार्ज गर्दा १५० रूपैयाँसम्म क्यासब्याक पाइने
नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरू गरेको छ । यो अफर ४…
जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका उत्पादनमा २० प्रतिशतसम्म छुट
नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध न…
सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरमा नेपाल टेलिकम
मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स…
सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धि सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल प…
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि आवेदन…
नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरमा एनसेल, लाइभ स्क्रिनिङमार्फत खेलहरू पनि देखाउने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा एनसेल पावर्ड बाई पार्टनरमा सहभागी भएको छ । एनपीएलमा ए…
एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दशकौँ देखि बिभिन्न वित्…
एफएनसीसीआईले स्थापना गर्यो साना तथा मझौला उद्यम विकास केन्द्र, उद्यमीलाई नवप्रवर्तनमा सघाउने
नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटान सोमबार राष्ट्रिय यो…
क्यासियोले ल्यायो पहिलो रिङ-आकारको घडी, क्लासिक डिजाइनसहित नयाँ प्रविधि
डिजिटल घडी बनाउने लोकप्रिय कम्पनी क्यासियोले हालै आफ्नो पहिलो रिङ आकारको घडी प्रस्तुत गरेको छ ।
क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी सर्वसम्मत
क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।
…पाँच वर्षमा एनसेलले तिर्यो १ खर्ब ७० अर्ब कर
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षमा भण्डै १ खर्ब ७० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । यो रकम सरकारलाई १५ वटा …
सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित
सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने…