कीवर्डहरू -

अपडेट

फोन चार्ज गर्दा ध्यान दिनुपर्ने केही कुरा

हाल सबै मोबाइलहरू फास्ट चार्जिङको साथ आउँछन् ।  चार्जर केही मोबाइलहरूमा उपलब्ध छ, तर केहीमा उपलब्ध नहुन् पनि थालेको छ ।

ठूलो ब्याट्री र फास्ट चार्जिङको बावजुद, सबैजना चार्ज छिटो कसरी गर्ने भनेर चिन्तित छन् ।

तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि तपाईको केहि मोबाइल चार्ज गर्ने बानीले तपाईको फोन र ब्याट्री दुबैलाई नोक्सान गरिरहेको छ ।

आज हामी तपाईलाई केही टिप्स बताउँदै छौं, जसको पालना गरेर तपाईले ब्याट्री र फोन दुबै लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

ओर्जिनल चार्जर प्रयोग गर्नुहोस्

सधैँ आफ्नो फोनसँग मिल्दो ओर्जिनल  चार्जर प्रयोग गर्नुहोस् । बजारबाट जथाभावी कुनै पनि चार्जर किनेर प्रयोग गर्नु खतरनाक हुन सक्छ ।

अधिकतम चार्ज नगर्नुहोस्

आफ्नो मोबाइल कहिेपनि अधिकतम चार्ज नगर्नुहोस्, अर्थात् ८०–९० प्रतिशतसम्म मात्र चार्ज गर्नुहोस् ।

फास्ट चार्ज नगर्नुहोस्

फास्ट चार्जिङले ब्याट्री लाईफलाई नष्ट गर्छ । तपाईले २० वाटसम्मको चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।

तातोबाट बचाउनुहोस्

मोबाइललाई तातो ठाउँमा वा प्रत्यक्ष घाममा नराख्नुहोस्, किनकि अत्यधिक गर्मीले ब्याट्री फुल्न सक्छ र बिग्रन पनि सक्छ ।

अपडेट

सीजी मोटर्सले सिएटिएल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको …

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, टोपी तथा सास्कृतिक पहिरन लगाउन सकिने

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन …

इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा अब १० रूपैयाँ सेवा शुल्क लाग्ने

इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । सेन्ड मिनी फिचर प्रयोग गरेर दिनमा ३ पटक बढी पैसा पठाउँदा १…

पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

पेन्सन अर्थात निवृत्तभरण लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर हुने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन न…

माइक्रोसफ्ट ३६५ सेवामा समस्या

क्राउडस्ट्राइक आउटेजपछि माइक्रोसफ्टको सेवा पुनः ठप्प भएको छ । माइक्रोसफ्ट ३६५ सेवामा प्रयोगकर्ताहरूलाई समस्या आइरहेको छ । प्रयोगकर्त…

भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने

साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ । 

कार्…

टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम म्युज रिलिजको उत्सव

टिकटकले चर्चित सांगीतिक समूह बीटीएसका सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम म्युज रिलिजको उत्सव मनाउँदै एउटा इमर्सिभ इन-एप …

कर्णालीका तीन पालिकामा एकीकृत सेवा प्रवाह सुरू

कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगर…

वारेन्टी रहेका सामसङका मोबाइलमा कुनै समस्या देखिए नि:शुल्क पिकअप र ड्रप सेवा

सामसङ नेपालले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बज…

सुनरा स्कुटरको सुनौलो मनसुन अफर, ६० हजारसम्म छुट सुविधा

सुनरा स्कुटरले सुनौलो मनसुन अफर ल्याएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङल…

डिजिटल कारोबारका लागि एनसेल र नबिल बैंकबीच सहकार्य

नबिल बैंक र एनसेलबीच एक आपसमा डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ।

यो सम्झौ…

स्मार्टफोनमा हुने न्वाइज क्यान्सिलेशन फिचर कहाँ हुन्छ र कसरी गर्छ काम ?

आजको समयमा धेरैजसो मानिसहरूसँग स्मार्टफोन छ । तर फोन प्रयोग गर्ने धेरै मानिसलाई फोनको हरेक पार्टको सही जानकारी हुँदैन् । मानि…

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी …

प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञमा अस्गर अली नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर अस्गर अली नियुक्त भएका छन् ।

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, मासिक ७५० रुपैयाँमै २०० एमबीपीएस गतिको इन्टरनेट

एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियम…