कीवर्डहरू -

अपडेट

सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालबाट ठगी गर्ने प्रचलन बढ्दै गएपछि राष्ट्र बैंकले सजह रहन आग्रह गरेको हो । 

ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप प्रयोग गरी इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न सन्देशहरुबाट जोगिन बैंकले आग्रह गरेको छ । 

यस्तो सन्देशबाट व्यक्तिलाई प्रलोभनमा पारी उक्त रकम, उपहार वा पुरस्कार प्राप्त गर्न केही रकम पठाउनुपर्ने वा व्यक्तिको खाताको विवरण माग गर्ने गरेको पाइएको भन्दै यस्तो सूचनामा नफस्न राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ । यस्ता घटना नेपालमा मात्र नभई संसारभर नै हुनेगरेको भन्दै राष्ट्र बैंकले आफू सचेत र सजग हुन सबैमा आग्रह गरेको छ ।
 

अपडेट

पुराना फोनमा अब गूगल क्रोम र गूगल क्यालेन्डर नचल्ने

धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै…

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…

दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ ।…

डिजिटल बन्दै मनकामना केबुलकार

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक स…

शनिबार चितवनमा टेक मिटअप हुँदै

चितवनमा टेक मिटअप आयोजना हुने भएको छ । सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै डेभ कम्युनिटी नेपालले टेक मि…

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआ…

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन से…

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।&n…

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्च…

प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

 स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने, विजेताले नगद १० लाख पाउने

‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा …