कीवर्डहरू -

अपडेट

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धामा छन् । 

ओपनएआइको एआइ टूल च्याटजीपीटी हाल उपलब्ध सबैभन्दा ठूलो एआई च्याट हो । भर्खरै गुगलले जेमिनी च्याटटूल प्रस्तुत गरेको छ, जुन च्याटजीपीटी फोर भन्दा राम्रो रहेको दाबी कम्पनीको छ ।

मानिसहरूलाई मद्दत गर्नका लागि सिर्जना गरिएको एआईले आफैंमा नयाँ टूलहरू सिर्जना गर्न सक्ने भएका छन् । नयाँ रिपोर्टले एआई अहिले मानिसभन्दा शक्तिशाली भएको दाबी गरेको छ ।

एआइ यति शक्तिशाली र छिटो छन् कि तिनीहरू आफैले अन्य एआई उपकरणहरू सिर्जना गर्न सक्छन् र यसका लागि कुनै मानिसको आवश्यकता पर्दैन् । यो कुनै साइन्स फिक्शन फिल्मको कुरा जस्तो लाग्छ तर यो सत्य हो ।

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार, एमआईटी र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले एइजीप नामक एआई टेक कम्पनीसँग मिलेर एउटा ठूलो एआई मोडल बनाएको छ, जसले कोड क्र्याक गरी साना एआई साइडकिक्सहरू आफैं सिर्जना गरेको छ ।

एजिपका सीईओ यान सनले मेगा एआई मोडेलहरू च्याटजीपीटीले प्रयोग गर्न सक्ने साना उपकरणहरू सिर्जना गर्न प्रयोग भइरहेको फक्स न्यूजलाई बताएका छन् ।

उनले साना मोडल बनाउन ठूला मोडल प्रयोग गरिरहेको बताए । यो आफै–विकसित एआई सुरू हुने पहिलो कदम हो । सनका अनुसार ठूला मोडलले मानिसको सहयोग नलिइकन सानो एआई मोडल बनाएको हो ।
 
च्याटजीपीटी फोर एक दिन चलाउन लगभग ७ लाख डलर चाहिन्छ । जबकी साना मोडलहरू धेरै सस्तो छन् ।  यसलाई टाइनी एमएल्स भनिन्छ । 

 

अपडेट

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको द…

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अव…

इन्भेष्टमेण्ट मेगा बैंकको अफर, मोबाइल बैंकिङमा रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजन…

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्…

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) क…

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको नयाँ एटीएम सञ्चालनमा

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्या‍उने उद्दे…

हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते कलेज…

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच …

नेपाल टेलिकमले रिचार्ज गर्दा डाटा बोनस दिने, कति रिचार्जमा कति पाइन्छ बोनस डाटा ?

नेपाल टेलिकमले विभिन्न दरका एमपोस  तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पन…

निःशुल्क डेटा र भ्वाइससहित टेलिकमले ८ कक्षादेखि माथिका विद्यार्थीलाई नयाँ सिम दिने

नेपाल टेलिकमको कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराउने भएको छ ।

ब्ल्याक एण्ड डेक्करको विन्टर अफर, आकर्षक मूल्यमा हिटर, इलेक्ट्रिक ओभन पाइने

अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक गर्दै  जा…

प्याब्सनमा इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ ।…

युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सो…

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा चाँडै नै महत्त्वपूर्ण मेसेज पिन गर्ने सुविधा उपलब्ध हुन लागेको छ । यस फिचरको प्रयोगले उपयोगी सन्देशहरू फेला पार्न सजि…