कीवर्डहरू -

अपडेट

एनआईसी एशिया बैंकलाई पेमेन्ट्स एक्सिलेन्स अवार्ड

एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंकलाई सम्मानित गरेको हो ।  

मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेको भन्दै बैंक सम्मानित भएको बताइएको छ । 

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स  प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यस सेवाबाट बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाइ साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको बैंकले जनाएको छ । 

लाखौं ग्राहकरुमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक तथा मर्चेन्टहरुमा पुर्‍याउन टेवा पुग्ने विश्वास लिएको छ ।  

अपडेट

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…

अन्य उद्योगभन्दा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताएकी छन् ।

<…

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका स्वीकृत

सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गरेको छ । 

इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको शपिङ भौचर

इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ …

खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सार्वजनिक निकायलाई अख्तियारको सुझाव

आफूले खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न अख्तियारले सार्वजनिक निकायलाई दुझाव दिएको छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट

शुक्रबार अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उत्सवको …

गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने

सर्च इन्जिन गुगलले अमेरिकामा करिब ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । बजारमा एन्ड्रोइडको बलियो स्थितिको फाइदा उठाएको म…

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य

मोबाइल फोन आयातकर्ताकोहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य भएको छ । 

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस शेयर गर्न सक्ने सुविधा आउँदै

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस सेयर गर्न सक्ने सुविधा आउने भएको छ । 

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्म…

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर न…

चौबिसै घण्टा तपाईको स्मार्टफोनले कुरा सुन्न सक्छ, नयाँ अनुसन्धानमा पुष्टि

धेरै पटक तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, कुनै उत्पादनको बारेमा छलफल गर्नुहुन्छ र त्यसपछि केही समय पछि तपाईंले आफ्नो सोशल मिडिया खातामा सोही प्रडक्टक…