कीवर्डहरू -

एक्सेसरिज

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधायुक्त एयरबड सार्वजनिक गरेको गरेको हो । 

एयरबडबाट प्रयोगकर्ताले स्मार्टफोनको प्रयोग नगरेरै कम्पनीको जेनेरेटिभ एआई च्याटबट डुबाओसँग भ्वाइस कमाण्डमार्फत कुराकानी गर्न सक्ने छन् । 

तर त्यसका लागि आफ्नो फोनमा डुबाओ मोबाइल एप भने इन्स्टल गर्नु पर्नेछ । एक पटक एप डाउनलोड गरेर एयरबड्स कनेक्ट गरिसकेपछि डुबाओ डुबाओ कमाण्ड दिएर कुरा गर्न सकिने छ ।
डुबाओको चीनको लोकप्रिय जेनएआई एप हो, जसका प्रयोगकर्ता गत सेप्टेम्बरमा ४७ मिलियन थिए । 

अहिले चीनमा मात्र उपलब्ध रहेको ६.६ ग्राम तौल रहेको ओला फ्रेन्ड एयरबड्स पर्पल, सिल्भर, कालो र सेतो रङमा आउने छ । यसको मूल्य १ हजार १९९ युआन अथवा १७० अमेरिकी डलर तोकिएको छ ।

डिभाइस अक्टोबर १७ देखि शिप गरिने छ तर त्यो भन्दा अगाडि टिमल, जेडी डटकम र डुइङबाट प्रिबुकिङ गर्न सकिने छ । 

एक्सेसरिज

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …

किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध

टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र …

बोल्टका इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुँदै

भारतीय अडियो कम्पनी बोल्टको इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा…

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…

रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?

शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक…

सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने

एप्पलले सन् २०२४ देखि आफ्नो रिटेल स्टोरका कर्मचारीहरूलाई भिजन प्रोको तालिम दिन सुरू गर्ने भएको छ । 

इसेवाले ल्यायो बोलेरै कारोबारको जानकारी दिने ई-स्पीकर, कति पर्छ मूल्य ?

डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुन: डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाट…

क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा

क्यामियो इन्टरनेसनल प्रालिले 'क्यामियो फायर १०० इयरबड्स' नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर …

यस्तो छ नेपालमा उपलब्ध साओमी एक्सेसरिजको मूल्य सूची

साओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एक्सेसरिजहरुको मूल्य सूची अपडेट गरेको छ । …

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेप…

४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन

गएको ४ महिनामा २० करोड बढीको हेडफोन तथा इयरफोन नेपालमा आयात भएका छन् ।गत साउन …