बैंकिङ
कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने
नेपालीहरुको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा विशेष ब्याजदर सुविधा ल्याएको छ। ब्याजदरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन्।
साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ। ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुनसुकै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ।
यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागि र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रिया नचाहिने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठूलो योगदान पुर्याएको छ।
२०८१ बैशाख महिनाको लागि मुद्दती खाता प्रदान गरिएको ब्याजदर अवधि स्वयम् उपस्थितमा खोलिएका मुद्दतीमा पाइने ब्याजदर कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर यस्ताे रहेकाे बैंकले जनाएको छ।
बैंकिङ
कामना सेवा विकास बैंकमा खाता खोल्दा अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने
कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै काम…
डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक …
फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट
लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्टको थालनी …
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अब इन्फोडेभलपर्सको इन्फिनिटी सफ्टवेयर प्रयोग गर्ने
सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण स…
१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग
मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायि…
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेक…
विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित
नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ ।
कुमारी बैंकमा बचत खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क
कुमारी बैंक लिमिटेडले नागरिक बचत खाताका ग्राहकलाई लक्षित गरी क्रिसमस, यःमरी पुन्ही र तमु ल्होसार पर्वको अवसरमा फेस्टिभ अफर सार्…
माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता
माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सिटिटेकले एकीकृत व्यापार व्यवस्थापन प्रणाली गेट पे सञ्चालनका लागि त्…
ग्लोबल आईएमई बैंकको कार्डको पैसा अब मोबाइल बैंकिङबाट क्युआर भुक्तानीमा प्रयोग गर्न सकिने
ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘…
युएईबाट पठाएको रेमिट्यान्स अब एनआईसी एशिया बैंकको मोबाइल एपमै पाउन सकिने
रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिय…
फोनपेबाट बाहिरिए विश्वास ढकाल, नयाँ अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त
फोनपेको अध्यक्षमा पूर्व बैंकर सशिन जोशी नियुक्त भएका छन् । फोनपेको अध्यक्ष पदबाट विश्वास ढकालले राजीनामा दिएसँगै स्वतन्त्र सञ्चालक …
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा
बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सक…
माछापुच्छ्रे बैंकले सुरू गर्यो पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि
माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरूवात गरेको छ । अब माछापुच्छ्रे ब…