कीवर्डहरू -

शिक्षा

हाम्रो चाँही तालुक अड्डामै समस्या छ

समग्रमा हेर्ने हो भने अहिले नेपालमा प्रविधिमैत्री शिक्षाको कमी नै छ । यो नुहुनुका कारण सबैभन्दा पहिले प्रिन्सिपलदेखि टिचर सबै प्रविधिमैत्री हुनुपर्छ । मोबाइल बोक्ने तर जिमेल नहुने समस्या शिक्षा क्षेत्रमै धेरै छ । यो नहुँदासम्म क्लास रुमसम्म आइटी पुग्छ भन्ने हुँदैन । शिक्षामा रहने व्यवस्थापकहरुकै कारण हो । र यसलाई पहल पनि खासै भएको देखिदैन । बच्चाहरुले ल्यापटप र मोबाइल मात्रै खेल्छ भन्ने नराम्रो सोचाइ छ । उसले केही न केही सिकेको छ । 

हामी पूर्ण रुपमा पेपरलेस त जान सक्दैनौं । तर पेपर लेस एजुकेशन त जान सकिन्छ । पढ्ने, नलेज सेयर गर्ने लगायतको लागि प्रविधिले प्लाटफर्मको रुपमा काम गर्न सक्दछ । यदि सबै सामाग्री डिजिटल भइसकेपछि क्लासमा क्लास वर्क गर्ने लगायतका काममा मात्रै पेपरको प्रयोग गर्न सकिन्छ । बच्चाहरुको राइटिगं स्किल र स्पिडको लागि पेपरको प्रयोग गर्नुपर्छ । 


हाम्रो जस्तो देशमा पेपर महँगो, किताब समयमै नपुग्ने कारणले । नेपालमा कम्प्युटर एजुकेशनको स्तर पनि त्यति राम्रो छैन । यसमा ध्यान दिन जरुरी छ । अहिले म्यानपावरको पनि त्यति खाँचो छैन । आइटी पढेका ग्रयाजुएटहरु यहाँ बेरोजगार भएर विदेशिनुपर्ने अवस्था छ । 

हाम्रो संगठनसँग सहकार्य गर्दा अहिलेसम्म आर्थिक सहकार्य गरेको छैन । यो ठूलो बहसको विषय बनेको छ । प्याब्सनजस्तो ठूलो संगठनले शिक्षामा एकरुपता ल्याउन लिडरसिप रोल खेल्नुपर्छ । कुनै सफ्टवेयर  सिस्टम शिक्षासँगा जोड्न आवश्यक छ । प्याप्सनले एउटा प्लाटफर्मको रुपमा ल्याउन सक्छ । आफ्ना सदस्य स्कुलहरुलाई त्यस्ता प्रविधि अवलम्बन गर्न सहजिकरण गर्नुपर्छ । 

 

सबैभन्दा पहिले त नेपाल सरकारका पोलिसी मेकर नै आइटी बेस हुनुपर्यो । आज पाठ्यक्रम विकास केन्द्रले बनाएको एप चलेको छैन । बजेट पुगेन र कम्प्लिट भएन भन्नुहुन्छ । हाम्रो चाँही तालुक अड्डामै समस्या छ । हरेक सूचना खोल्दा एप र वेब पेजमा पाउनुपर्ने । जब राज्य त्यो ठाउँमा नजादा हामी उफ्रेर मात्रै हुँदैन । 
अहिले नेपालमै बनेको स्कुल र कलेज म्यानेजमेन्ट सफ्टवेयर ८ १० ओटा आएका छन् । जुन अनलाइनमा पनि गइसकेको छ ।

राज्यले यसलाई इनकरेज गर्नुको सट्टा डिसकरेज गरिरहेको छ । ट्याक्स अफिस, आइआरडी, लगायतका झमेला रहेका छन् । नेपालमा आइटीको सम्भावना राम्रो छ । जनशक्ति बढिरहेको छ । सबैभन्दा चेन्ज नभएको नेपाल सरकार हो । हामीजस्तो विद्यालय सञ्चालकले कामहरु पेपरलेस बनाउनुपर्छ । प्रधानमन्त्रीले पनि पहल गर्नुपर्छ । 

शिक्षा

के हो सफ्टवेयर फ्रिडम डे ? 

नेपालमा सफ्टवेयर इञ्जिनियरिङ र यसको क्षेत्र

सरोज शाक्य


प्रविधिको प्रयोगले भइरहेका अकल्पनीय परिवर्तनहरूका पछाडि सफ्टवेयरको सबैभन्दा ठूलो भूमिका छ । कुरा गरिर…

द ब्रिटिस कलेजका ३२९ जना विद्यार्थी दीक्षित

काठमाडौँ। द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु …

इन्टरसफ्ट इन्साइड प्रालिले ल्यायो विद्यार्थीका लागि श्रव्य-दृश्य पाठ्यसामग्री

काठमाडौं। इन्टरसफ्ट इन्साइड प्रालिले कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर श्रव्य-दृश्य पाठ्यस…

Reasons why students choose abroad studies for higher education

Looking back to the past years, we can easily estimate that the number of students going abroad has drastically increased. It is because getting i…

आइटीका शैक्षिक कार्यक्रमहरु

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …

एनसेल र पुलचोक क्याम्पस बिच छात्रवृति तथा उत्कृष्टता सम्मानलाई निरन्तरता दिने सम्झौता

काठमाडौं। एनसेल र पुलचोक क्याम्पस बिच एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई थ…

डिजिटल लर्निङका  १० रोचक तथ्यहरु 


१. मोवाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टीभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक सस्थाले गरेर अध्ययनले जनाएको छ । 

कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपालबिच सम्झौता 

संयूत्त राष्ट्र संघ दिगोबिकास सोलुसन नेटवर्क UN SDSN अन्तर्गत संस्थागत सदस्य रहेको कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच आज मिति २०७५–१…

मिदासले रुकुममा समृद्धिका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्दै


मिदास एजुकेशन प्रा. लि.ले रुकुम पश्चिम जिल्लाका स्थानीय सरकारसँगको सहकार्यमा सबै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समृद्धिका ला…

चौथो राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा  ग्रीनल्याण्ड मा.वि. प्रथम

नेसनल माध्यमिक विद्यालय, वालकुमारीको आयोजनामा मिति २०७५ माघ २७ गते सरस्वती पुजाका दिन सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड माध्यमिक वि…

केएमसीमा रोजगार मेला 

केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बाल…