कीवर्डहरू -

शिक्षा

शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\' 

फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुलाई डिजिटल क्षमतासहित सञ्चालन गर्न यो पहल गरिएको हो ।

यसमा छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान प्रदान गरिनेछ जुन ‘फ्युज क्लासरुम प्लेटफर्म’ प्रयोग गर्नको लागि प्रयोग हुनेछ ।

छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान प्रदान गरिनेछ जुन ‘फ्युज क्लासरुम प्लेटफर्म’ प्रयोग गर्नको लागि प्रयोग हुनेछ ।

फ्युज क्लासरुमले अहिले कोभिड १९ को प्रभावसँग जुधिरहेका नेपालभरिका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्‍याउने छ । कलेज र विद्यालयहरुलाई पूर्ण अनलाइन कक्षा चलाउन वा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउने छ।

विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिनसक्ने लचकताका कारण यी संस्थाहरुले पर्याप्त लाभ लिन सक्नेछन् ।

नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

\"\"

आवेदनको अन्तिम समय भदौ ३० गतेसम्म रहेको छ । थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा वेबसाइट मा गएर हेर्न सक्नुहुनेछ।

नेपालमा दर्ता भएको र कोभिड १९ भन्दा अगाडि १०० भन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कूल यो अनुदानका लागि योग्य हुनेछन । आवेदनको अन्तिम समय भदौ ३० गतेसम्म रहेको छ । थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा वेबसाइट मा गएर हेर्न सक्नुहुनेछ।

फ्युजमेसिन्स एआई शिक्षा र प्रतिभा उत्पादनमा अग्रणी छ। फ्युजमेसिन्स नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक देशमा उपस्थित रहेको छ ।

फ्युजमेसिन्स एआईमा आफ्नो विश्वव्यापी दक्षता नेपाल र विश्वभरिका शैक्षिक संस्थाहरुलाई रुपान्तरण गर्न प्रयासरत रहेको छ ।

शिक्षा

एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी

सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …

शिक्षक प्रतिनिधि भन्छन,  अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? 

गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…

प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान त…

यस्तो छ बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ (पूर्ण पाठ)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी…

अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु

कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन्  । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्य…

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट  

नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावन…

प्रदेश १ मा पुसेट \'आइटी तथा इन्जिनियरिङ\'को लागि पहिलो रोजाईको कलेज हो – मनोज कुमार हलुवाई

मनोज कुमार हलुवाई , क्याम्पस प्रमुख (पुसेट) तथा एसोसिएट प्रोफेसर 

 

पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्…