कीवर्डहरू -

शिक्षा

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ ।

परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ ।

विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ । मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीको विवरण माग गरेको छ ।

‘सरकारले शैक्षिक सत्र टुङ्ग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भने, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका नम्ति फारम खुला गरेका छौँ । सरकारले निर्णय गरे थप तयारीमा जुट्छौँ ।’

गत वर्ष देशभरबाट एसईईका निम्ति ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीले फारम भरेका थिए । सरकारले चैत ६ गतेबाट हुने परीक्षा कोरोनाभाइरसका कारण ५ गते स्थगित गर्ने घोषणा गरेको थियो ।

लकडाउनका कारण सहरमा पढ्दै गरेका धेरै विद्यार्थी गाउँघर फर्किएको अनुमान गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

शिक्षा

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) का कारण जाडो अवधिमा काठमाडौं महानगर क्षेत्रमा विद्यालय ख…

सफ्टवेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख सम्म अनुदान

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्टव…

काठमाडौंमा तत्काल स्कूल नखुल्ने

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का …

क्लाउड कम्प्युटिङ कोर्स शुरु गर्न लर्डबुद्ध र जेनेस क्लाउड एकेडेमी बीच सहकार्य

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन्…

यस वर्षको एसईई पनि अन्योलमै

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन …

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय…

कोरोनाका कारण स्थगित बीएससी सीएसआइटीको परीक्षा पुस २८ गतेदेखि सुरु हुने (तालिका सहित)

कोरोना भाइरसका कारण स्थगित भएको चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रवि…

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी …

कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम …

त्रिभुवन विश्वविद्यालयमा अब भौतिक उपस्थितिमै पढाइ हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौति…

कक्षा १२ को नतिजा एक महिनामा आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् …

कोरोना जोखिमकै बीच १२ को परीक्षा

कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगल…

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिइने

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनश…

विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएक…

स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशूल्क मोबाइल डाटा उपलब्ध हुने, यस्तो छ तरिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई नि…