कीवर्डहरू -

शिक्षा

सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)

सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको छ । स्कुल परियोजना र विद्यार्थीहरुलाई एआई र आईओटी सिस्टममा प्रेरित गर्न सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको हो ।

कलेजले भित्र्याएको थ्रीडी प्रिन्टरबाट अटोक्याड सफ्टवेयर प्रयोग गरी कुनै पनि मोडेललाई थ्रीडीमा प्रिन्ट गर्न सकिन्छ ।

यसले थ्रिडीमा कुनै पनि सामग्री बनाउन पोलिमर जस्तै पीएलए (पोलि ल्याटिक एसिड) प्रयोग गर्ने गर्छ ।  पीएलए कोठाको तापक्रमा सुख्खा हुन्छ र वास्तविक आकारमै रहन्छ ।

थ्रिडी प्रिन्टरमा बेड, स्क्ट्रर र एक्सेस फ्रेम राखिएको छ । एक्सेस फ्रेमले एक्सवाईजेड एक्सिसलाई मुभ गर्न सहयोग गर्छ । यसमा मुभमेन्टका लागि स्टेपर पनि प्रयोग गरिएको छ ।

यसमा मेमोरी कार्ड स्लट पनि रहेको छ । जसबाट कन्ट्रोल प्यानलको सहयोगले डिजाइन प्रिन्ट गर्न सकिन्छ । कन्ट्रोल प्यानल एलसीडी स्क्रीनमा रहेको हुन्छ ।

यसमा थ्रीडी पेन मार्फत थ्रीडी ड्रइङ पनि गर्न सकिन्छ । जसका लागि तापक्रम १५० देखि २०० डिग्री सेल्सियससम्म मेन्टेन गर्नुपर्ने हुन्छ ।  इन्डर थ्री प्रिन्टरको मूल्य करिब ७० हजार रूपैयाँ रहेको छ भने इन्डर थ्री प्रिन्टरको मूल्य १ लाख २० हजार देखि १ लाख ३० हजार रूपैयाँ सम्म पर्ने गर्छ ।

यसरी काम गर्छ थ्रिडी प्रिन्टर

शिक्षा

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशत छात्रवृति पाउन सक्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक …

अब अनलाइनबाटै विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर वि…

विद्यार्थीको समयमा क्षति कम हुने गरी शैक्षिक सत्र मिलाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र …

क्यान महासंघ र सनवे कजेलबीच सम्झौता, ७३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ र सनवे कलेजबीच विद्यार्थीलाई छात्रवृत्ति प्रद…

त्रिवि र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच शैक्षिक सञ्जाल स्थापित गर्न सम्झौता

त्रिभुवन विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बीच तिव्र गतिको अनुसन्धान …

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) ले फाल्गुन १७ गते आफ्नो तेश्रो दिक्षान्त सम…

नयाँ शैक्षिक सत्र १० महिनाको हुने, अर्को शैक्षिक सत्र वैशाखबाटै शुरू

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको …

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम…

राष्ट्रिय सभा गृहमा आयोजना भएको करियर फेस्ट सकियो, २ हजार विद्यार्थीलाई परामर्श

विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन …

बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई सभागृहमा करियर फेस्ट

करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रि…

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी…

डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थाल…

कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्ववि…

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका ला…

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाइ डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्र…