फिनटेक
आईएमईपेका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
आइएमइपेका ग्राहकले आइएमइपेकोे मोबाईल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र आइएमइपेका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा आइएमइपेका सिइओ अमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठका बिचमा हस्ताक्षर भयो । यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
भुक्तानी सेवा प्रदायक आइएमइपे मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।
फिनटेक
आइएमई र पतञ्जलीबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता
पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुस…
खल्ती र क्युएफएक्स बिच सम्झौता, अब मुभी टिकेट काट्न सजिलो हुने
क्युएफएक्स सिनेमाले खल्तीसँग एपको माध्यमबाट टिकेट खरिद गर्नका निम्ति सहकार्य गरेको छ…
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?
डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई…
माई पेले सार्वजनिक गर्यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने
पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ…
एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, एक हजार जनालाई शतप्रतिशत छात्रवृत्ति
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्या…
आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका
आइएमई पेले मोबाईल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । यस अन्तर्गत कुनै…
खल्तीले फेरि ल्यायो १ रुपैयाँमा फ्लाइट टिकट र आईफोन १३ जित्ने अफर
खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् …
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य
नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दरा…
९६ प्रतिशत रकम भुक्तानी हुँदा पनि सञ्चालनमा आएन नेशनल पेमेन्ट गेटवे
नेशनल पमेन्ट गेटवे सञ्चालनका लागि सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन स…
जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?
जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा …
गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई ४५ प्रतिशतसम्मको छुट
गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट…
क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता गैरकानुनी कार्यमा आईएमई पे प्रयोग नगर्न अनुरोध, गरे कारबाही हुने
आईएमई डिजिटल सोलुसनले नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा…