फिनटेक
फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।
सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।
यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा थिएन् । तर अब यो सम्झौतासँगै विभिन्न पसल, धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट लगायतका अन्य क्षेत्रमा रहेका फोनपेको क्युआरकोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ ।
फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् । अब यसमा खल्ती पनि थपिएको छ ।
फिनटेक
क्यासलेस अर्थतन्त्रको परिकल्पनासहित जन्मिएको इसेवा, जसले परिवर्तन गर्यो भुक्तानीको तरिका
नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले आज १३ वर्ष पुरा गरेको छ । क्यासलेस अर्थतन्त्रको…
१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो १३ वार्षिकोत्सवको अवसरमा …
नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?
नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल रा…
वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८, एक महिनामै थपिए करिब २ लाख
नेपालमा मोबाइल वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८ पुगेका छन् । नेपाल राष्…
फोनपे नेटवर्कमा एक महिनामा ५१ अर्ब बढीको कारोबार
भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा म…
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न
नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नग…
नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा लोड गर्न सकिने
डिजिटल वालेट नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा राख्न सकिने भएको छ । …
इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, नचिनेको मानिसलाई पनि सामान डेलिभरी गर्न सकिने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’…
अब इसेवाबाटै प्रेस पासको राजस्व तिर्न सकिने, यस्तो छ तरिका
अब इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । सूचना तथा प्रसारण वि…
इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ फिचर, नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा पैसा पठाउन सकिने
डिजिटल वालेट इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ उपलब्ध भएको छ । नेपालमै पहिलो पटक इसेवा…
डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने
डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो…
डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट
एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छु…
आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक अफर
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ल…
नबिल बैंकको मोबाइल बैंकिङबाट अब खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने
नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ ।…
माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका
डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । मा…