कीवर्डहरू -

ग्याजेट्स

विद्युत खपत कम गर्ने माइडियाको फ्यान

सीजी इलेक्ट्रोनिक्सले घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र  उपलब्ध रहेको जानकारी गराएको छ ।  

नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले वाल फ्यान,  स्ट्यान्ड फ्यान र टेबल फ्यान टु इन वान  बिक्री वितरण गर्दै आएको छ । यी फ्यान दिगोपनप्रति प्रतिबद्धता अनुरूप बिजुलीको बचत हुने ढङ्गले डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्।

ग्याजेट्स

नयाँ आईप्याड प्रो एम फोर चिपका साथ सार्वजनिक हुने

एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ठूलो कार्यक्रम (एप्पल ‘लेट लुज’ इभेन्ट २०२४) आयोजना गर्न लागेको छ । आगामी कार्यक्रम म्…

बीएलडीसी सिलिङ फ्यान बजारमा, ४३ प्रतिशत विद्युत बचत गर्ने

चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ ।

हाई फ्युचरको एक्सक्लुसिभ एजेन्ट र वितरकमा लानिज हब नियुक्त

लानिज हब प्रालि हाई फ्युचर उत्पादनको एक्सक्लुसिभ एजेन्ट र वितरक नियुक्त भएको छ । अप्रिल २०२४ देखि नेपालका लागि हाई फ्युचर एक्सक्लु…

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…

भारतीय वेरेबल ब्राण्ड बोल्टका लागि नेपालको आधिकारिक वितरकमा जगदम्बा मोबाइल्स नियुक्त

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालि, भारतीय वेरेबल ब्राण्ड बोल्टको नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको छ ।&nb…

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा…

स्मार्टफोन प्रयोगलाई प्रतिस्थापन गर्न सक्ने केही प्रविधि

स्मार्टफोन जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेका जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो । तर जबदेखि फोनसँग '…

टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्‍याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४…

वानप्लस,ओप्पो र रियलमीले अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन ल्याउँदै

वानप्लस, ओप्पो र रियलमीले आफ्ना ग्राहकहरूका लागि ठूलो तयारी गरिरहेका छन् । यी कम्पनीहरूले आफ्ना ग्राहकहरूका लागि अल्ट्रासोनि…

इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा

इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ।  यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सक…

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…

सामसङको नयाँ वर्ष अफर सार्वजनिक, टिभी, फ्रिज र वाशिङ मेसिन खरिदमा छुट पाइने

सामसङ नेपालले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई’ अफर सार्वजनिक गरेको छ ।&n…

कोपाइलट कीसहित नेपालमा सार्वजनिक भयो असुसको जेनबुक १४ ल्यापटप, यस्ता छन् विशेषता

नेपाली बजारमा असुसले जेनबुक १४ ल्यापटप उपलब्ध गराएको छ । असुस नेपालले अल्ट्रापोर्टबल र प्रिमियम सुविधासहितको असुस अनल इन वान …

अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा अनर एक्स सेभेन बी सार्वजनिक भएको छ । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर एक्स सेभेन बी मोडेल सार्वजनिक…