कीवर्डहरू -

ग्याजेट्स

क्वाड रियर क्यामेरासहित सामसङ ग्यालेक्सी एम ३२ नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ छिट्टै सार्वजनिक हुदै छ । ६.४ इन्च इन्फिनिटी यु एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको ग्यालेक्सी एम ३२ छिट्टै नेपालमा सार्वजनिक हुने भएको हो ।

९० हर्ज रिफ्रेस रेट भएको फोनमा क्वाड रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो सेन्टर र २ मेगापिक्सेल डेप्थ फिल्ड सेन्सर छन् ।

यसमा २० मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । एम ३२ मा ३० एफपीएसमा १०८० पीमा भिडियो खिच्न सकिन्छ । फोनमा मिडिया टेकको हिलोयो जी ८० प्रोसेसर प्रयोग गरिएको छ ।

नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ ४ जीबी र ६ जीबी र्‍यामका साथ उपलब्ध हुनेछ । भने ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुनेछ ।

एन्ड्रोइड ११ मा आधारित फोनमा ६ हजार एमएएचको ब्याट्री रहेको छ । साथै फोनले २५ वाट फास्ट चार्जिङ समेत सपोर्ट गर्नेछ । सामसङ ग्यालेक्सी एम ३२ फोन ३० हजार रूपैयाँको वरिपरि नेपाली बजारमा उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।

ग्याजेट्स

रियलमी बड्स एयर २ र बड्स एयर २ नियो नेपाली बजारमा

विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ‘रियलमी ब…

मोबाइल लुटपाट गर्ने २ जना कञ्चनपुर प्रहरीको फन्दामा

कञ्चनपुर प्रहरीले मोबाइल लुटपाट गरेको आरोपमा २ जनालाई बिहिबार पक्राउ गरेको छ । प…

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको गोदामबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ …

एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट 

मुलुकमा लकडाउन भइरहेको यस अवस्थामा मोबाइल आयात भन्ने उच्च देखिएको छ । सरकारले वैशाख १६ गतेबाट लकडाउन सुरु गरेको…

मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

विराटनगर महानगरपालिका ११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनिलाई चोरी गरेको विभि…

नेपालमा नोकिया जी २० र जी १० स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर 

नेपालमा नोकिया जी २० र नोकिया जी १० स्मार्टफोन सार्वजनिक भएको छ । यी दुवै फोनले …

नेपालमा सार्वजनिक भयो रेडमी नोट टेन एस, कति छ मूल्य ?

रेडमी नोट १० एस शुक्रबार नेपालमा सार्वजनिक भएको छ । ६.४३ इन्च एमोलेड डिस्प्ले भएको…

नेपालमा आज सार्वजनिक हुँदै रेडमी नोट टेन एस, कति होला मूल्य ?  

रेडमी नोट १० एस शुक्रबार अर्थात आज नेपालमा सार्वजनिक हुने भएको छ । ६.४३ इन्च एमोल…

एप्पल वाच सिरिज ७ स्क्रिन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधिसँग आउने

एप्पल वाच सिरिज ७ मा नयाँ स्क्रीन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधि हुन सक्ने…

रियलमीले बजारमा ल्यायो फ्ल्यागशिप फोन रियलमी जिटी

स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रिय…

कुन कुन आईफोनमा चल्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालम…

ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा एमआई ११ लाइट स्मार्टफोन सार्वजनिक भएको छ । शुक्रबार ट्रिपल क्यामेरा भ…

आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्दै फेसबुक

फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । यो स्मार्टवाचमा दुई ओटा डिट्…

ल्यापटप र मोबाइल चोरी गर्ने एक जना पक्राउ

वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लग…

रियलमी ८ सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्…