कीवर्डहरू -

ग्याजेट्स

भन्सार छलेर ल्याएका १८० मोबाइल बरामद

सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएका १ सय ८० वटा मोबाइल सेट बरामद गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएका आईटिएल कम्पनीको १ सय ८० वटा मोबाइल सेट बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको सशस्त्र प्रहरीले बुधबार बरामद गरेको हो ।

बरामद मोबाइल सेट भन्सार कार्यालय जमुनाहमा बुझाको सशस्त्र प्रहरीले जनाएको छ ।

ग्याजेट्स

स्न्यापड्रयागन ८८८ प्रोसेसर प्रयोग गरिएको फ्ल्यागशिप फोन एमआई ११ नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा पनि एमआई ११ स्मार्टफोन सार्वजनिक गेरेको छ । यो पहिलो स्मार्टफोन हो…

नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा

चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोग…

फाइभजी सपोर्ट गर्ने पोको एफ थ्री नेपालमा, कति होला मूल्य ? 

पोको एफ ३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । मंगलबार नेपालमा ६.६७ इन्चको ठूलो …

नेपालको पहिलो ओईएम ब्राण्ड रिप्पलले सार्वजनिक गर्‍यो गेमिङ ल्यापटप 

नेपालमा आई सेभेन एघारौँ जेनेरेसनको सिपियु भएको रिप्पल प्यानडोरा ल्यापटप सार्वजनिक…

दश महिनामा ६ अर्ब बढीको ल्यापटप आयात

कोरोना महामारीका कारण भर्चुअल रूपमा काम गर्नेको संख्या बढेसँगै ल्यापटपको आयातमा व…

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउँदै

स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ ।

फोन र ट्याबलेटमा पनि फ्लेक्सजिबल डिभाइस ल्याउँदै सामसङ

सामसङले नयाँ जेनेरेसनको फ्लेक्सजिबल डिस्प्लेको जानकारी दिएको छ । सामसङले फोन र ट्य…

अहिले सम्मकै सस्तो फाइभजी फोन सार्वजनिक गर्दै सामसङ

सामसङको आउँदो ग्यालेक्सी ए२२ अहिले सम्मकै सबैभन्दा सस्तो फाइभ जी फोन हुन सक्ने भएको…

नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड सार्वजनिक

शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड …

६ जीबी र्‍याम सहित रेडमी नोट १० प्रो नेपालमा, कति होला मूल्य ? 

नेपाली बजारमा रेडमी नोट १० प्रो सार्वजनिक भएको छ । ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले…

रियलमीको सस्तो फोन सी ११ २०२१ नेपालमा, यस्ता छन् सुविधा

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन रियलमी सी ११ २०२१ नेपालमा सार्वजनिक गरिएको छ ।…

आईप्याडको क्यामेरामा जूमलाई विशष पहुँच, कल गर्दा मल्टिटास्क गर्न सकिने

आईप्याडको क्यामेरामा जूमले विशष पहुँच पाएको छ । यही कारणले आईप्याडमा जूम मार्फत भ…

फाइभजी सपोर्ट गर्ने वानप्लस नाइन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा वानप्लस नाइन सार्वजनिक भएको छ । ६.५५ इन्च फुल एचडी प्लस फ्लुइड एमोले…

माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने

माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने भएको छ । पेट्रीका अनुसार माइक्…

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।

<…