ग्याजेट्स
रियलमी बन्यो विश्वकै छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड
रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल रहेको छ । २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको छ भने स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियमली भएको देखाएको छ ।
२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।
फाइभजी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।
विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ । ३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोन भित्र रहेको छ ।
ग्याजेट्स
ग्यालेक्सी जेड फ्लिप ३ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ
सामसङले आफ्नो आगामी इभेन्टमा नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको…
नेपालमा ५३ देशबाट मोबाइल आयात, भारत र चीनपछि धेरै ल्याउने तेर्सो मुलुक कुन होला ?
नेपालमा चीन र भारतपछि सबैभन्दा धेरै मोबाइल आयात कुन देशबाट हुन्छ होला ? सायद तपाईंले अनुमान गरेभन्दा फरक हुनसक्छ…
नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ २२ सार्वजनिक, यस्ता छन् फिचर
नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ २२ सार्वजनिक भएको छ । ग्यालेक्सी एफ २२ को लन्चसँग…
यि पाँच कम्पनीको कब्जामा विश्व मोबाइल बजार, साओमीको छलाङ
विश्व बजारमा आफ्ना मोबाइल बिक्री गर्न स्मार्टफोन कम्पनीहरुको तीव्र प्रतिस्पर्धा छ । हरेक महिना कम्पनीहरुले आफ्नो फोन बिक्र…
नेपाली बजारमा वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन, खरिद गर्नेलाई टाइप सी इयरफोन निःशुल्क
वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । क्यामेरा, पर्फर्मे…
ल्यापटप र नोटबुक आयात ४ हजार प्रतिशतले वृद्धि, ७ अर्ब ७७ करोडबढीको भित्रिए
मुलुकमा कोरोना संक्रमणसँगै ‘वर्क फ्रम होम’ र अनलाइन कक्षा सञ्चालन भएपछि विभिन्न ग्याजेटको आयात उच्च भएको छ ।
मोबाइल व्यवसायमा नयाँ रेकर्ड, १०३ प्रतिशतले वृद्धि हुदै ३७ अर्बको आयात
काठमाडौं । गएको एक वर्ष मुलुक कोरोना संक्रमणबाट गुज्रियो । यो बेला धेरैका रोजगार…
दराजबाट सामसङको ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने, कति छ मूल्य ?
दराजबाट सामसङ ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने भएको छ । सामसङ नेपालले दराजस…
४४ मेगापिक्सेल सेल्फी क्यामेरासहित भिभो भी २१ नेपालमा, यस्ता छन् फिचर
भिभोले नेपाली बजारमा भी २१ स्मार्टफोन सार्वजनिक गरेको छ । भी २१ भिभो कम्पनीले लाम…
यी हुन् २५ हजारसम्मका उत्कृष्ट स्मार्टफोन
बजारमा धेरै प्रकारका स्मार्ट मोबाइल उपलब्ध छन् । मूल्यका आधारमा हेर्ने हो भने पनि सस्…
भिभो भी २१ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, बुकिङ गर्दा माउन्ट र एयरबड्स निःशुल्क पाइने
भिभोले नेपालमा भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला गरेको छ । भिभोले जुलाई १६ द…
काठमाडौंको बौद्धबाट मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ
बौद्ध ईलाकामा मोबाइल चोरी तथा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । …
नेपालमा रियलमी ७ र सी १२ को मूल्य घट्यो
नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घटेको छ । संसारमा तीव्र गतिमा बजार विस्त…
सामसङ ग्यालेक्सी ए २२ नेपालमा, कति होला मूल्य ?
नेपाली बजारमा सामसङको ग्यालेक्सी ए २२ स्मार्टफोन सार्वजनिक भएको छ । ६.४ इन्च इन्फिनि…
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ३२, कति होला मूल्य ?
नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ सार्वजनिक भएको छ । ६.४ इन्च इन्फिनिटी यु एफएच…