ग्याजेट्स
साओमीको दशैं अफर, टिभी खरिदमा विशेष छुट
साओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।
टेलिभिजन खरिदमा छुट
यसका साथै साओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् ।
मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
ग्याजेट्स
डुअल ९० हर्ज डिस्प्लेसहित सर्फेस डुओ टु सार्वजनिक
सर्फेस डुओ टू माईक्रोसफ्टको दोस्रो डुअल स्क्रीन भएको एन्ड्रोईड डिभाईस हो । यो भन्दा पह…
माइक्रोसफ्टले बनायो रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट माउस
माईक्रोसफ्टले रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट माउसको निर्माण गरेको छ । सर्फेसको …
माईक्रोसफ्टको सर्फेस गो थ्रीमा छिटो चल्ने चिप, डिभाईसमा ६० प्रतिशतले स्पीड बुस्ट
माईक्रोसफ्टले सर्फेस गो थ्रीमा छिटो चल्ने चिप इन्स्टल गरेको छ । यो माईक्रोसफ्टको सानो …
माईक्रोसफ्ट सर्फेस प्रो एट सार्वजनिक, १२० हर्जको रिफ्रेस रेट भएको पहिलो नन गेमिङ डिभाइस
माईक्रोसफ्ट सर्फेस प्रो एट सार्वजनिक भएको छ । सर्फेस प्रो एटमा १३ इन्चको स्क्रीन रहेको …
नेपाली बजारमा सामसङ ए ५२ एस फाइभजी सार्वजनिक, यस्ता छन् फिचर
नेपाली बजारमा सामसङ ए ५२ एस फाइभजी सार्वजनिक भएको छ । सोमबार एक भर्चुअल कार्यक्रम…
ट्याबलेट तथा ल्यापटपको रुपमा प्रयोग गर्न सकिने सर्फेस प्रो एट सार्वजनिक गर्दै माइक्रोसफ्ट
माईक्रोसफ्ट सर्फेस प्रो एटमा १२० हर्जको स्क्रीन र थण्डरबोल्ट पोर्ट हुने भएको छ । माईक्रो…
साओमीको रेडमी १० प्राइम नेपाली बजारमा, कति होला मूल्य ?
नेपाली बजारमा साओमीको रेडमी १० प्राइम स्मार्टफोन सार्वजनिक भभएको छ । ६.५ इन्च एलसीडी डिस्पले भएको यसमा फुल एचडडी प्…
टीसीएलको दशैं र तिहार अफर, सामान खरिदमा क्यासब्याकका साथै स्मार्ट टीभी जित्ने मौका
इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलम…
नेपालमा सार्वजनिक भयो गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा, कति छ मूल्य ?
आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक ग…
डीजोका ४ उत्पादन नेपाली बजारमा
रियलमी टेक लाइफ इकोसिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा उपलब्ध भएको छ । डिजोले रिय…
यस्तो छ रियलमी ८ स्मार्टफोन (भिडियो रिभ्यू)
केही समय अगाडि रियलमी ८ नेपाली बजारमा सार्वजनिक भएको थियो । ६ जीबी र्याम र १२८…
१४ इन्चको ओएलईडी डिस्प्ले निर्माण गर्दै सामसङ
सामसङले १४ इन्चको ओएलईडी डिस्प्ले निर्माण गर्न थालेको छ । यो ९० हर्जको ओएलईडी डिस्प्ल…
सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने
सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन्…
एप्पल ईभेन्टमा सार्वजनिक भएका आईफोन १३ देखि स्मार्टवाच ७, केके छन् नयाँ विशेषता ?
एप्पलले मंगलबार साँझ एप्पल ईभेन्ट आयोजना गरेको थियो । एप्पलले वार्षिक रुपमा तीन दे…
नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक
एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार स…