कीवर्डहरू -

ग्याजेट्स

एप्पलले चाँडै सार्वजनिक गर्दै आइफोन एसई

एप्पलले फाइभजी सहित आइफोन एसई चाँडै सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च वा अप्रिलमा एप्पलले आइफोन एसई सार्वजनिक गर्नेछ । एक भर्चुअल प्रेजेन्टेसन मार्फत कम्पनीले आईफोन सार्वजनिक गर्ने रिपोर्टले बताएको छ ।

यो आइफोन ८ सरहनै हुनेछ तर यसमा नयाँ प्रोसेसर र फाइभजी कनेक्सन रहनेछ । नयाँ प्रोसेसरमा आइफोन १३ को ए १५ चिप रहेको आशंका गरिएको छ ।

क्यामेरा सेन्सर र स्टोरेजमा पनि अपडेट आउने रिपोर्टले जनाएको छ । आइफोन एसईमा बटनमा आधारित फिगंरप्रिन्ट रिडर हुनेछ ।

ग्याजेट्स

चोरी गरेको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ

चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई ग…

अटोमेटिक फोकस र स्तर मिलाउन सक्ने सामसङको प्रोजेक्टर सार्वजनिक

सामसङले स्वायत्त रुपमा फोकस र स्तर मिलाउन सक्ने प्रोजेक्टर सार्वजनिक गरेको छ । यो प्र…

सार्वजनिक भयो ग्यालेक्सी एस टू वान एफई, के के छन् सुविधा ? 

सामसङले आज (मंगलबार) को सिइएस कार्यक्रममा ग्यालेक्सी एस टू वान एफई सार्वजनिक गरेको…

सन् २०२२ को पहिलो स्मार्टफोनः वानप्लस १० प्रो, कस्ता छन् फिचर ?

वानप्लस १० प्रो सन् २०२२ को पहिलो फोनको रुपमा सार्वजनिक हुने भएको छ ।  वानप्लस १० …

रियलमी सी२५ वाई नेपालमा, स्ट्यान्डबाई मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने

रियलमीले ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरासहितको रियलमी सी २५ वाई नेपालमा सार्वज…

स्न्यापड्रयागन ८ जेन वान प्रोसेसर प्रयोग भएको विश्वमै पहिलो फोन साओमी १२ सिरिज सार्वजनिक

साओमीले विश्वमै पहिलो पटक स्नापड्रागन ८ जेन वान चिप भएको साओमी १२ सिरिज सार्वजनिक…

सिम कार्ड स्लट नभएको आईफोन ल्याउने तयारीमा एप्पल

एप्पलले भौतिक सिम राख्न नमिल्ने आइफोन ल्याउने भएको छ । सन् २०२३ मा आउने आइफोन १५ स…

पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्टफोनको नाम म्…

यस्तो छ नेपालमा उपलब्ध सामसङ स्मार्टफोनको मूल्य

नेपालमा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा सामसङ पनि पर्छ । सामसङले बजेट फोनदेख…

मोबाइल उद्योगमै पहिलो पटक वातारणमैत्री बायो पोलिमर सामग्रीबाट रियलमी जिटी २ प्रो निर्माण

रियलमीको आउँदो फ्ल्यागसिप फोन जिटी २ प्रो वातारणीय मैत्री बायो पोलिमर सामाग्रीबाट …

सार्वजनिक हुँदै वानप्लस १० प्रो

वानप्लस १० प्रो सन् २०२२ को जनवरीमा सार्वजनिक हुने भएको छ । विबो मार्फत वानप्लसका स…

वाच ओएसको नयाँ अपडेटमा चार्जिङको समस्या

केही एप्पल वाच प्रयोगकर्ताले आफ्नो वाचलाई वाच ओएस ८.३ मा अपडेट गरेपछि चार्जिङ बग भ…

४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने

एप्पलको आइफोन १४ ४८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुने भएको छ । सन् २०२३ म…

अब भारतमा आइफोन १३ निर्माण हुँदै

एप्पलले भारतमा आइफोन १३ को निर्माण प्रक्रिया सुरु गरेको छ । अहिलेका लागि कम्पनीले …

वान प्लस नर्ड टू सिई चाँडै सार्वजनिक हुँँदै 

वान प्लस नर्ड टू सिई चाँडैनै सार्वजनिक हुने भएको छ । यस स्मार्टफोनमा ९० हर्जको रिफ्र…