कीवर्डहरू -

ग्याजेट्स

ओप्पो फाइण्ड एक्स फाइभ प्रो स्मार्टफोनको जानकारी लिक, के के हुनेछन् सुविधा ?

ओप्पोको आगामी फ्ल्यागशीप फोनको फिचर लिक भएको छ । विनफ्युचरले दिएको लिक सम्बन्धमा जानकारी अनुसार फाइण्ड एक्स फाइभ प्रो भनिने आगामी ओप्पोको फ्ल्यागशीप फोनमा स्नापड्रागन एट जेन वान प्रोसेसर प्रयोग गरिएको हुनेछ ।

यसमा १२ जिबी र्याम र २५६ जिबी इन्टरनल स्टोरेज हुन्छ । लिकको अनुसार यसमा ६.७ इन्चको एएमअओएलईडी डस्प्ले रहेको हुनेछ । विनफ्युचरले र फाइण्ड एक्स फाइभ प्रो ५ हजार एमएएच ब्याट्रीका साथमा आउने पनि पत्ता लगाएको छ र यसमा ८० वाट चार्जिङ हुनेछ ।

डिभाइसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र पछाडि पटि ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै वाइड एग्ंल क्यामेरा र १३ मेगापिक्सेलको टेलिफोटो क्यामेराका साथमा आउनेछ ।

ईमेज प्रोसेसिङका लागि डिभाइसमा म्यारिसिलिकन एक्सको प्रयोग गरिएको छ । विनफ्युचरको अनुसार यसको मूल्य १ हजार ३७५ डलर भन्दा बढि हुनेछ । यो फोन सुरुमा यूरोपमा उपलब्ध हुनेछ ।


ग्याजेट्स

आईफाेन १३ जस्तै देखिने जियोनी १३ प्रो सार्वजनिक, हार्माेनी ओएस प्रयाेग

जियोनी १३ प्रो चीनमा सार्वजनिक भएको छ । यो स्मार्टफोन आईफोन १३ जस्तै देखिने गर्दछ ।…

रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ? 

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले ३…

ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्दै, अमेरिकामा भने सार्वजनिक नहुने 

ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्ने भएको छ । अरु देशहरमा सार्वजनिक ग…

भिभो भी २३ ई नेपालमा सार्वजनिक, के के छन् फिचर र कति छ मू्ल्य ?

भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफ…

नेपालमा यस्तो छ भीभोका वाई सिरिज स्मार्टफोनको पछिल्लो मूल्य सूची, के के छन् फिचर ?

भिभोले नेपालमा विभिन्न रेन्जका स्मार्टफोन सार्वजनिक गरेको छ । मिड रेन्जदेखि प्रिमियम…

ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक

एन्ड्रोइड पुलिसले ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक गरेको छ । यो फोन पनि सामसङ्ग ग्…

सर्फेस डुओमा अब एन्ड्रोइड ११ अपडेट उपलब्ध

माइक्रोसफ्टले ओर्जिनल सर्फेस डुओलाई एन्ड्रोइड ११ मा अपडेट गरेको छ । नाइन टू फाइभ गू…

गूगल पिक्सेल सिक्स ए सन् २०२२ को मेमा सार्वजनिक हुने 

गूगलले गूगल पिक्सेल सिक्स ए सन् २०२२ को मेमा सार्वजनिक गर्ने भएको छ । गूगल पिक्सेल …

सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने

सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ…

आईफोन १३ बाट बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने 

एप्पलको आईफोन १३ मा बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने भएको छ । सम्पूर्ण आइफोन…

नेपाली बजारमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक

लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याईरहेको टेक स्टुडियोले नयाँ ब्राण्डक…

५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फीसहित भिभो भी२३ ई नेपालमा सार्वजनिक हुँदै

भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै…

म्यागसेफ चार्जिङ र नयाँ चिप सहित आईप्याड प्रो सार्वजनिक हुँदै

आगामी सार्वजनिक हुने आईप्याड प्रोमा म्यागसेफ चार्जिङ र नयाँ चिप हुने भएको छ । आईप्य…

माछापुच्छ्रे बैंकका ग्राहकलाई एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा

माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा …

सामसङको ग्यालेक्सी एस २१ एफई फाइभजी नेपालमा, यस्तो छ मूल्य अनि फिचर

सामसङले ग्यालेक्सी उत्पादन एस २१ एफई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम ड…