कीवर्डहरू -

ग्याजेट्स

१० महिनामा आयात भए १० अर्ब ९ करोड बराबरका ल्यापटप, वैशाखमा मात्रै ८५ करोड ५७ लाखका भित्रिए

वैशाख महिनामा मात्रै ८५ करोड ५७ लाख २८ हजार रूपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार वैशाखमा ८५ करोड ५७ लाख २८ हजार बराबरका १२ हजार २९४ थान ल्यापटप आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १० अर्ब ९ करोड ६ लाख १० हजार बराबरका १ लाख ६६ हजार ३०३ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन् ।

दशमहिनाको अवधिमा ल्यापटप आयाताबाट सरकारलाई १ अर्ब ३० करोड ९६ लाख ९७ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।

ग्याजेट्स

एप्पलले गर्याे आईपड टचको निर्माण बन्द

नेपालको पशुपति ट्रेडलिंक प्रालिले ’डिजो’ ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक …

सन् २०२२ मा सस्तो आईफोन सार्वजनिक हुने

एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहि…

ओपो एफ १९ प्रोको मूल्य ४ हजार घट्यो, कति छ नयाँ मूल्य ?

नेपाली बजारमा ओपो एफ १९ प्रोको मूल्य घटेको छ । ओपो एफ १९ प्रोको मूल्य नेपाली बजार…

तीन हजारले घट्यो भिभो भी२३ ईको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । भिभो स्मार्टफोनको भी २३ ई मोडलको मूल्य घटेको छ । भी सिरिजको सबैभन्दा ल…

हाई एण्ड फोनको आयातमा प्रतिबन्ध, बजार मूल्य १५ प्रतिशतसम्म बढ्ने आंकलन 

काठमाडौं । सरकारले असार मसान्तसम्म ६ सय डलरभन्दा महंगो…

सामसङका ३ नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् फिचर

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सि…

फ्रान्सको उच्चस्तरीय प्राइमेसी २ कार्ड प्रिन्टर नेपालमा, प्रतिघण्टा २८० कार्ड छाप्न सक्ने

फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी २ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहे…

रियलमीको स्मार्टफोन सी ३५ नेपालमा, यस्ता छन् फिचर

९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका मोबाइल नेपाल भित्रिएका छन् । चा…

नोकियाका बार फोनमा अब एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउन…

सामसङ ग्यालेक्सी ए २३ को मूल्य २ हजारले घट्यो

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २३ को मूल्य घटेको छ । २ हजार मूल्य घटाउँदै ६ जीब…

पिक्सेल सिक्समा कल आउँदा आफै रिजेक्ट हुने समस्या

पिक्सेल सिक्स प्रयोगकर्ताहरुले फोनमा कल आउँदा आफै रिजेक्ट भइरहेको गुनासो गरेका छन् …

साओमीका ल्यापटप नेपाली बजारमा, यस्ता छन् सुविधा

साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ …

सन् २०२२ को मेमा सार्वजनिक हुँदै गूगल पिक्सेल सिक्स ए

गूगलले गूगल पिक्सेल सिक्स ए सन् २०२२ को मेमा सार्वजनिक गर्ने भएको छ । गूगल पिक्सेल …