ग्याजेट्स
रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा आउँदै, के के छन् सुविधा ?
स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा छिटै सार्वजनिक गर्ने भएको छ ।
उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जीे प्रोसेसर रहेको छ । साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ ।
आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।
रियलमी ९ प्रो +५जीे दुई आकर्षक रङ्गहरुमा आउनेछ मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछ — ६+१२८ जिबी र ८+१२८ जिबी ।
रियलमी ९ प्रोे+ ५जी मा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपीसुपर वाइड क्यामेरा र २ एमपीको क्यामेरा रहेको छ ।
आफ्नो खण्डमा सोनी आईएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभल सहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ ।
कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रोे+ ५जी को १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्विरमा सबै व्यक्तीहरु सुन्दर देखिनेछन् ।
मेडियाटेक डिमेन्सिटी ९२० ५ जी प्रोसेसरका साथ अत्याधुनिक टिएसएमसी ६ न्यानोमिटर प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो ।
४५०० एमएएच् ब्याट्री भएको रियलमी ९ प्रोे+ ५जी स्मार्टफोनलाई ६० वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिन्छ र १०० प्रतिशत चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ ।
रियलमी ९प्रोे+५जी मा, ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ ।
९०.८ प्रतिशत को स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ ।
रियलमी ९ प्रोे+ ५जीे भारतको पहिलो ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो ।
अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ । यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ ।
रियलमी ९ प्रोे+ ५जीे को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ ।
सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ । ८लाईट सिफ्ट डिजाइन रियलमी ९ प्रोे+ ५जीे ब्लु भेरियन्टमा मात्र राखिएको छ । रियलमी ९ प्रो+ ५जीे एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ ।
रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डिआरई प्रविधिको विकास ग¥यो, जसले र्यामलाई बढाउन रोमलाई भर्चुअल र्याम मापरिणत गराउँछ । रियलमी ९ प्रो+ ५जी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य र्याममा ५ जिबी सम्म डाईनामिक र्याम थप्न सकिन्छ ।
ग्याजेट्स
प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज सार्वजनिक गर्दै रियलमी
रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा ग…
सामसङको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ सार्वजनिक, यस्तो छ मूल्य
सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बज…
सामसुङ एस २२ पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ
भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २…
राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने
एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुन…
नेपालमा सामसङको ‘एस२२’ सिरिज सार्वजनिक, कति पर्छ मूल्य अनि कस्ता छन् फिचर ?
सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्…
रियलमी ९ आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन न…
आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्याम हुने
एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार…
आफ्नै कुलिङ सिस्टम भएको रिप्पल नोभा सार्वजनिक, प्रिअर्डरमा १२ हजारसम्म छुट
नेपाली ल्यापटप ब्राण्ड रिप्पलले नयाँ ल्यापटप नोभा सार्वजनिक गरेको छ । कम्पनीले विदेश…
नेपालमै बनेको ल्यापटप रिप्पल नोभा प्रो सार्वजनिक, प्रिअर्डरमा २२ हजारसम्म छुट
रिप्पलले इन्टेलको १२ औँ जेनेरेशन प्रोससर प्रयोग गरिएको नोभा प्रो सार्वजनिक गरेको छ …
एप्पल वाचले पहिले नै थाईराईडको लक्षण पत्ता लगाउन सक्ने
एप्पल वाचले चिकित्सा स्वास्थय भन्दा धेरै छिटो थाईराईडको लक्षण पत्ता लगाउन सक्ने पाइएक…
ग्यालेक्सी एस एटको माग धेरै आएपछि प्रिअडर बन्द
अमेरिकामा ग्यालेक्सी एस एटको धेरै मात्रामा माग आएपछि केही समयका लागि प्रिअडर बन्द …
सामसङको ग्यालेक्सी ट्याब एस एट सार्वजनिक, सबैभन्दा छिटो चल्ने प्रोसेसरको प्रयोग
सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरि…
सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन सार्वजनिक
सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस २२ सार्वजनिक गरेको छ । सामसङले अ…
सामसङ ग्यालेक्सी ट्याब एस एटको फिचर लिक, ११ हजार २०० एमएएचको ब्याट्री हुने
सामसङको ग्यालेक्सी ट्याब एस एटको फिचरहरु लिक भएका छन् । दुई दिन पछि रहेको कार्यक्रम…