कीवर्डहरू -

ग्याजेट्स

इन्फिनिक्सको सस्तो स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ ।

चर्चित अन्तराष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ । कम्पनीले नेपाली उपभोक्ताहरूको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो ।

यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ । जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा ५,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ।

कम्पनीले  स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुबिधा दिएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइट समेत रहेको छ ।

एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७.६ मा संचालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६ गीगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छयस बाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुने र यसको बजार मूल्य १२,४९० तोकिएको कम्पनीले जनाएको छ ।

ग्याजेट्स

नेपालमा भिभोको तीन नयाँ स्मार्टफोन सार्वजनिक

भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू भि २३ फाइभजी, वाई ३३ एस र वाई…

नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ सार्वजनिक गर्दै रियलमी

समार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीजअन्तर्गत रियलमीनार्जो ५० ल्याउने भएको छ । नयाँ…

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी​ नेपालमा, कति छ मूल्य ?

साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो फाइभ जी​ नेपालमा लन्च गरेको छ । प्र…

वाई सिरिजका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले नेपालमा वाई सिरिजका दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले वाई स…

साओमीको नयाँ वर्ष अफर, टिभी खरिद गर्दा ल्यापटप जित्ने मौका

नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्त…

रङ परिवर्तन हुने स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भि २३ फाइभजी …

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, यस्ता छन् फिचर

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा …

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरे…

वान प्लस १० प्रो बुकिङमा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा

नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि…

लो कार्बन एलमुनियमबाट आईफोन एसई निर्माण

एप्पलले आईफोन एसई लो कार्बन एलमुनियमबाट बनाएको छ । वातावरणीय प्रदुषण कम गर्न कम्पन…

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रोको बुकिङ खुला, ५ हजार छुटसहित इयरफोन वा स्पिकर सित्तैमा

साओमीले आफ्नो फ्ल्यागशिप फोन साओमी १२ प्रो को प्रि बुकिङ नेपालमा खुल्ला गरेको छ । प्…

वानप्लस टेन प्रो फाइभजीको बुकिङ खुला, बुकिङ गर्नेलाई गिफ्ट र १० हजारको सुविधा

वानप्लस १० प्रो फाइभजी स्मार्टफोनको अग्रिम बुकिङ नेपालमा खुल्ला भएको छ । चैत १ट गते…

ओपो ए ७६ स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गरेको छ । ओ…

८ महिनामा ३ अर्ब बढीका राउटर आयात 

नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार…

सामसङको नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक

सामसङले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक गरेको छ । यसले एआई सपोर्ट दिन…