ग्याजेट्स
ओप्पो ए १६ के नेपाली बजारमा, कति छ मूल्य ?
ओप्पो ए १६ के नेपाली बजारमा सार्वजनिक भएको छ । ३ जीबी र्याम र ३२ जीबी रोम र ४ जिबी र्याम र ६४ जीबी रोम लार्ज मेमोरी र स्टोरेजका बजारमा उपलब्ध भएको छ ।
३ जीबी भेरियन्टको मूल्य १५ हजार ९९० रूपैयाँ र ४ जीबी भेरियन्टको मूल्य १७ हजार ९९० रूपैयाँ कायम गरिएको छ ।
पछिल्ला केही बर्षहरुमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैका मागहरु पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६के को १६.६६ से.मी. ६.५२ एचडी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित डिस्प्लेको साथ अपग्रेड गरिएको छ ।
यो ४२३० एमएएच लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ । यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ ।
यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा १३ एमपी मुख्य क्यामेरासहित ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ ।
३ जीबी र्याम भएको ओप्पो ए १६ केको मूल्य १५ हजार ९९० रूपैयाँ र ४ जीबी र्याम रहेको फोनको मूल्य १७ हजार ९९० रूपैयाँ तोकिएको छ ।
ग्याजेट्स
ओप्पो फाईन्ड एनमा एन्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने
ओप्पोको पहिलो फोल्डेबल फोन फाईन्ड एनमा एण्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने भएको छ । …
३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी २१ फोन नेपालमा, मास्क लगाएरै अनलक गर्न सकिने
नोकिया जी सिरिज अन्तर्गत् नेपालमा नयाँ नोकिया जी २१ सार्वजनिक गरेको छ । ६.५ इन्च ड…
घट्यो ओपो ए १६ केको मूल्य, यस्तो छ नयाँ मूल्य
ओपो ए १६ केको मूल्य घटेको छ । सन् २०२२ मार्चमा सार्वजनिक गरिएको ओपोको ए सिरिजअन्तर्…
ब्लूटूथ कलिङ्ग फिचर भएको कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा
अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको…
१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल
एप्पलले १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने भएको छ । सन् २०२३ मा कम्पनीले १५ इन्चक…
म्याकमा भिडियो कल गर्न अब आइफोन प्रयोग गर्न सकिने
एप्पलले म्याकमा भिडियो च्याट गर्नका लागि आईफोन प्रयोग गर्न दिने भएको छ । प्रयोगकर्ताल…
आईप्याडको निर्माण अब भियतनाममा हुने
चीनमा लकडाउन भएका कारण एप्पलले आईप्याडको निर्माण चीनबाट भियतनाममा सारेको छ । निक…
पिक्सेलको कस्टम टेक्स्ट स्टिकर अब एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने
एन्ड्रोइड अपडेटले पिक्सेलको कस्टम टेक्स्ट स्टिकर अरु फोनहरुमा पनि उपलब्ध हुने भएको छ …
पिक्सेलको कस्टम टेक्सट स्टीकर अब अरु एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने
एन्ड्रोइड अपडेटले पिक्सेलको कस्टम टेक्सट स्टीकर अरु फोनहरुमा पनि उपलब्ध हुने भएको छ …
रियलमी ९ सार्वजनिक, बजारमा अर्को सातादेखि उपलब्ध हुने
स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी …
चिप अभावका कारण आईफोन १४ म्याक्स समयमै सार्वजनिक नहुने
चीनमा लकडाउन भएलगत्तै चिप अभाव भएको छ । चिप अभावका कारण आईफोन १४ म्याक्स सार्वजनि…
४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा
गत फागुनसम्म ४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा रहेका छन् । …
६ हजार एमएएच ब्याट्री भएको साओमीको रेडमी १० स्मार्टफोन नेपालमा
नेपाली बजारमा साओमीको रेडमी १० स्मार्टफोन सार्वजनिक भएको छ । ६ हजार एमएएच ब्याट्री…
साओमीका तीन वटा नयाँ प्रडक्ट नेपाली बजारमा
साओमीले एस् १ एक्टिभ, रेड मी स्मार्ट ब्यान्ड प्रो र मी होम सेक्युरिटी क्यामेरा ३६० नेप…
१० महिनामा ३६ अर्ब बढीको मोबाइल आयात
१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरको मोबाइल सेट आयात भएका छन् । भन्…