कीवर्डहरू -

ग्याजेट्स

अनर एक्स ६ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स ६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा लन्च गरिएको अनर एक्स सिरिज (एक्स सेभेन, एक्स एट, एक्स नाइन) र अनर ५० लाईट पहिले नै बजारमा उपलब्ध छन् । आजदेखि भने अनर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो।

विशेष ६ स्मार्ट फिचर्स भएको अनर एक्स ६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ। यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ ।

ती मध्ये एउटा स्कीम ३ बन्डलिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

पहिलो बन्डलिङ अफरमा २३ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर ईयरबड्स एक्स थ्री लाईटको कम्बो मात्र रु. २०,९९० मा  पाउन सकिन्छ ।

दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर ब्याण्ड सिक्स को कम्बो मात्र  रु. २१,४९० मा पाउन सकिन्छ भने तेस्रो बन्डलिङ अफरमा ३० हजार ४७० मूल्य बराबरको अनर एक्स सिक्स, अनर ब्याण्ड सिक्स र अनर ईयरबड्स एक्स थ्री लाईटको कम्बो मात्र रु. २३,४९० मा पाउन सकिन्छ ।

प्रमोशनल अफर क्रममा १० भाग्यशाली विजेताहरूले अनर ईयरबड्स एक्स थ्री लाईट पाउने पनि कम्पनीले जनाएको छ ।

ग्याजेट्स

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले अनर एक्स ६ को प्रि–बुक…

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय …

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । य…

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ …

नोकिया जी ११ प्लस सर्वजनिक, फ्ल्यागशिप स्तरको काम गर्ने

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ…

साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ क…

आईफोन १४ मा अब ई-सिम मात्रै प्रयोग गर्न सकिने, सिम स्लट हटाइयो

आईफोन १४ सार्वजनिक भएको छ । यो ६.७ इन्चको स्क्रीन र गत वर्षकै ए १५ बायोनिक प्रोसेसर…

असुसको नयाँ जेनबुक प्रिमियम ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुसले नेपालमा नयाँ जेनबुक प्रिमियम ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले जेनबुक प्…

अल्वेज अन डिस्प्ले सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने 

अल्वेज अन डिस्प्ले फिचर सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने भएको छ । यो स…

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो …

सामसङको नेपाली बजारमा ग्यालेक्सी बड्स २ प्रो , ग्यालेक्सी वाच ५ र वाच ५ प्रो सार्वजनिक

सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स…

३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात गर्न सकिने, महंगा फोन आयातमा प्रतिबन्ध कायमै

सरकारले अब ३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात खुला गरेको छ । ३२ इन्च माथिका रंगि…

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेप…

१३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुने साओमी १२ लाइट नेपालमा, के के छन् अन्य सुविधा ? 

नेपाली बजारमा साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक गरेको छ । १०८ मेगापिक्…

४५ दिनसम्म ब्याट्री टिक्ने एन्ट्री लेभलको स्टाइलिस फोन रियलमी सी थर्टी नेपालमा, कति छ मूल्य ? 

एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस स्मार्टफोन रियलमी सी ३० नेपाली बजारमा सार्वजनिक भएक…