ग्याजेट्स
सन् २०१८ पछि पहिलो पटक रिडिजाइन हुँदै एप्पल वाच प्रो
एप्पल वाच प्रोले सन् २०१८ पछि पहिलो पटक वाच सिरिजलाई रिडिजाईन गरेर सार्वजनिक गर्ने भएको छ । यो वाच सिरिजमा अहिलेसम्मको सबैभन्दा ठूलो स्क्रीन रहेको छ ।
पहिलेको भन्दा स्क्रीन ७ प्रतिशतले ठूलो पारेको छ । घडीमा लो पावर मोड पनि रहेको छ । अहिले रहेको चर्तुभुज आकारमा पनि केही परिवर्तन गरिने कम्पनीको भनाई रहेको छ ।
यसमा दरो किसिमको टाइटानियम पनि प्रयोग गरिने भएको छ । यसमा अरु वाच सिरिजहरु जस्तो छेउको भाग चेप्टो परेको भने हुँदैन् ।
ग्याजेट्स
१४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्दै एप्पल
टेक स्टुडियोका सामान दराजबाट खरिद गर्दा ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । साउन ३ …
साओमीले ल्यायो मनसुन अफर
साओमी नेपालले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिज…
ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा काम गर्दै सामसङ
सामसंगले ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा केही समय देखि काम गर्दै आएको पत्ता लागेक…
सन् २०२२ को पहिलो त्रैमासमा सामसङ सबैभन्दा बढी फोन बिक्री गर्न सफल, शीर्ष पाँचमा कुन कुन छन् ?
सन् २०२२ को पहिलो त्रैमासिकमा सबैभन्दा सफलता पाउने स्मार्टफोनको रुपमा दक्षिण कोरिया…
नेपाली बजारमा ओप्पोका २ नयाँ स्मार्टफोन सार्वजनिक हुँदै
ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको…
रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर
रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्…
भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउन सकिने
यो सुन्दा तपाईलाई अचम्म लाग्ला तर भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउ…
आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ
सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग न…
म्याकबुक एयर आगामी जुलाई १५ देखि बिक्री हुने
म्याकबुक एयर आगामी जुलाई १५ देखि विक्रि हुने भएको छ । ल्यापटपको भोलि अर्थात जुलाई…
एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहा पाउन सक्ने
एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहापाउन सक्ने भएको छ । यसले पहिलेनै ज्वोरो आउन ल…
लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक
१ इन्च सेन्सर भएको लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक भएको छ । यो स्मा…
५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गर्ने रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति छ मूल्य ?
साओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रोमा …
कतार विश्वकपको प्रायोजकमा भिभो
भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोज…
भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?
भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । ५० मेगापिक्सेल एचडी रियर …