कीवर्डहरू -

ग्याजेट्स

रियलमी १० प्रों ५जी नेपाली बजारमा सार्वजनिक

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । रु. ३०,००० भन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जि नेपाली बजारमा भित्रिएको हो ।

‘यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ । यो नयाँँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ’, कम्पनीले जनाएको छ ।

न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो+ ५जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो+ फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ ।

एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो+ फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

ग्याजेट्स

अप्टिकल टेलिफोटो जुमसहित सानो स्मार्टफोन क्यामेरा सार्वजनिक गर्दै एलजी

एलजीले अप्टिकल टेलिफोटो जुम सहित सानो स्मार्टफोनका लागि क्यामेरा सार्वजनिक गर्ने भए…

सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक

सामसङ ग्यालेक्सी एफ२३ मा एन्ड्रोइड १३ मा आधारित वान युआई ५ अपडेट सार्वजनिक भएको छ …

रियलमी १० प्रो प्लस फाइभजी नेपालमा, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन…

एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गर्दै

एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गरिरहेको छ । कम्पनीले अहिले विभिन्न …

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक भएको छ । यी फोल्डेबल …

ग्यालेक्सी एस २३ फोनको फिचर लिक, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । क…

अमेरिकामा पनि सार्वजनिक हुँदै नथिङ स्मार्टफोन

नथिङले अमेरिकामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो स्म…

एक महिनामै घटे छ लाख मोबाइल प्रयोगकर्ता

एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधि…

सामसङको मोबाइल खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले जिते रेनल्टको कार

सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एक…

साओमी १३ सिरिज सार्वजनिक हुँदै

आगामी महिना चीनमा साओमी १३ सिरिज सार्वजनिक हुने भएको छ । यसमा सिरिजमा साओमी १३…

सामसङको अफर, टिभी खरिदमा इन्स्टलेसनदेखि साउन्डबारसम्म निःशुल्क

विश्वकप फुटबललाई लक्षित गर्दै सामसङले ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । ट…

एन्ड्रोइडभन्दा किन महंगो हुन्छ आईफोन ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटी फिचर आउने भएको छ । आगामी फेब्रुअर…

एक घण्टामै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपाल भित्र्याउने तयारी

इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउन…