ग्याजेट्स
सस्तो मूल्यको एन्ट्री लेभल फोन ‘अनर एक्स फाइभ’ नेपालमा, कति छ मूल्य ?
नेपालका लागि अनरको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन ‘अनर एक्स फाइभ’ सार्वजनिक गरेको छ ।
नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स फाइभमा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
फोनमा ६.५ इन्चको अनर फुल भ्यू डिस्पले रहेको छ भने मिडियाटेक हेलियो जी २५ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ ।
अनर एक्स फाइभमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ । साथै ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
२ जीबी र्याम र ३२ जीबी ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११ हजार ९९० रूपैयाँ तोकिएको छ । फोन नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सकिने छ ।
ग्याजेट्स
फास्ट चार्जिङले मोबाइलको ब्याट्रीमा नराम्रो असर गर्छ ?
फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर …
मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्दै नथिङ
नथिङले मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले मार्च २२ मा १० ब…
अब म्याकमा निःशुल्क आउटलुक चलाउन सकिने
माइक्रोसफ्टले म्याकका लागि आउटलुक निःशुल्क प्रयोग गर्न दिने भएको छ । यसभन्दा पहिले प्…
एमथ्री प्रोसेसर प्रयोग गरिएको आइम्याक चाँडै सार्वजनिक हुँदै
एप्पलले सन् २०२३ को दोस्रो भागमा एमथ्रीबाट पावर गरिएको आइम्याक सार्वजनिक गर्ने भएको …
एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने
एप्पलले सन् २०२४ मा आइफोनहरुमा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको…
२८ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्ने फोन रियलमी १० नेपालमा, ८ जीबी भर्चुअल र्यामको सुविधा
रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरे…
यस्तो छ नेपालमा उपलब्ध साओमी एक्सेसरिजको मूल्य सूची
साओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एक्सेसरिजहरुको मूल्य सूची अपडेट गरेको छ । …
कस्तो हुनेछ आइफोन १५ प्रो म्याक्स ?
आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो…
नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ
नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ भएको छ । यसअघि सामसङले ग्या…
फर्स्ट जेनेरेसनको आइफोन ६३ हजार डलरमा बिक्री
बक्समै सिल गरिएको फर्स्ट जेनेरेसन आइफोन ६३ हजार डलर भन्दा बढीमा बिक्री भएको छ । यो…
रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम स्मार्टफोन नेपाल आउँदै
रियलमीको अहिलेसम्कै सबैभन्दा स्लिम स्मार्टफोन रियलमी १० नेपालमा आउने भएको छ । हालै…
सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने
सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ…
अब ९९९ रूपैयाँमै मोबाइलको डिस्प्ले टच फेर्न पाइने
विगत लामो समयदेखि मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ता…
सामसङले छुटमा बिक्री गर्दै मोबाइल सेट
फेब्रुअरीलाई लक्षित गरेर सामसङले छुट अफरसहित मोबाइल सेट बिक्री गरिरहेको छ ।
८० सेकेण्डमै २० प्रतिशत चार्ज हुने फोन रियलमी जिटी निओ फाइभ
रियलमी जिटी निओ ५ स्मार्टफोनले ८० सेकेण्डमै २० प्रतिशत चार्ज गर्ने भएको छ । फोनमा २…