कीवर्डहरू -

ग्याजेट्स

नर्ड सिइ थ्री स्मार्टफोन ल्याउँदै वानप्लस

वानप्लसले नर्ड सिइ थ्री स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्ना आगामी डिभाइसहरूको स्पेसिफिकेशनहरू एक एक गरेर खुलासा गर्दैछ ।

लन्च हुनु अघि, कम्पनीले वानप्लस नर्ड सिइ थ्री स्मार्टफोनको विशिष्टताहरू सार्वजनिक गरेको छ । यसअघि, कम्पनीले फोनको डिजाइन विवरण र कलर भेरियन्टको बारेमा जानकारी साझा गरेको थियो । यो फोन कहिले सार्वजनिक हुन्छ त्यो भने खुलाइएको छैन् ।

वानप्लसको आधिकारिक वेबसाइटमा जारी गरिएको टिजरले वानप्लस नर्ड सिइ थ्री स्मार्टफोनमा क्वालकम स्नापड्रागन ७८२ जी प्रोसेसर हुने देखिएको छ ।

यो प्रोसेसर स्मूद गेमिङ र उत्कृष्ट इमेज प्रोसेसिङ क्षमता भएको कम्पनीको दाबी छ । यसको एक्वा सर्ज कलर भेरियन्ट पनि यो भन्दा पहिले सार्वजनिक गरिएको आगामी फोनको टिजरबाट खुलासा गरिएको छ  ।

वानप्लसको आगामी फोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ । फोनमा दुई गोलाकार क्यामेरा मोड्युलहरू प्रदान गरिनेछ, जसमा क्यामेरा सेन्सरहरू स्थापना गरिनेछन् । यसका साथै फोनमा एलईडी फ्ल्यास पनि दिइनेछ ।

कम्पनीले यस फोनका धेरै स्पेसिफिकेशनहरू पहिले नै टिजर गरिसकेको छ । कम्पनीले यो अलर्ट स्लाइडर र फ्ल्याट डिजाइनको साथ आउने पुष्टि गरेको छ । यो फोनले १७.१२ सेमी स्क्रिन पाउनेछ, जसको रिफ्रेस रेट १२० हर्ज छ ।

यो फोन २५६ जीबी यूएफएस ३.१ स्टोरेज हुनेछ । फोन ग्रे र मिस्ट ग्रीन गरी दुई रंगमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

ग्याजेट्स

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

सामसङ्गले अर्को महिना कोरियाको सोलमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा नयाँ फोल्ड …

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्…

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नो…

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी) २०२३ मा आफ्नो बहुप्रतीक्ष…

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वि…

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डे…

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ …

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

रियलमीले नयाँ पुस्तालाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरू न…

चाँडै साओमीले रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनि…

विश्वव्यापी बजारमा नथिङ २ स्मार्टफोन सार्वजनिक हुँदै

नथिङले विश्वव्यापी रुपमा नथिङ २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले…

हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

वायरलेस इयरबड हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक भएको छ । हाइफ्यूचर फ्ला…

जिओ मोबाइल स्टोरबाट मोबाइल किन्ने केसी र कुशुवाहले पाए थाइल्याण्ड घुम्ने अवसर

जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने  प्रज्वल केसी र निरज कुशुवाहले थाइल्याण्ड घुम्…

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

बजारमा धेरै ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । त्यसमध्ये सस्तो मूल्य उत्कृष्ट सुविधा प्रदान…

कस्तो हुनेछ आईफोन १५ प्रो म्याक्स ?

हरेक पटक जस्तै यस वर्ष पनि एप्पलले आफ्नो नयाँ आईफोन सिरिज ल्याउने भएको छ । आगामी आ…

कस्तो हुनेछ आइफोन १५ प्रो म्याक्स ?

हरेक पटक जस्तै यस वर्ष पनि एप्पलले आफ्नो नयाँ आईफोन सिरिज ल्याउँदै छ । आगामी आईफोन…