कीवर्डहरू -

ग्याजेट्स

चीनका लागि ओप्पोको एयर ग्लास सार्वजनिक, एसिस्टेड रियालिटीको रुपमा काम गर्ने 

ओप्पोले चीनका लागि मात्रै गूगलकै जस्तो चस्मा बनाएको छ । यसको नाम ओप्पो एयर ग्लास रहेको छ । गूगल चस्मा जसरीनै गूगल चस्मा पनि दिशा देखाउने, अनुवाद गर्ने, टेलिप्रम्प्टरको फिचर दिने, क्यालेण्डर, मौसम, फिटनेश ट्रयाकिङ र अरु फिचरहरु दिइरहेको छ ।

यसलाई ओप्पोले एसिस्टेड रियालिटी पनि भन्ने गरेको छ । यो फिचरहरु स्पार्क माइक्रो प्रोजेक्टर प्रयोग गरेर उपलब्ध गराइएको हो । यसमा ६४० X ४८० रिजोल्युसनको इमेज देखाउनका लागि माइक्रो एलइडी चिप हुने गर्दछ । यो चस्मा क्वालकम स्नापड्रागन वेयर ४१०० ले चल्ने गर्दछ ।

ओप्पो फोन वा ओपो वाचसँग कनेक्ट गरेपछि एयर ग्लासको टच बारबाट तपाईले नोटिफिकेसनहरुलाई स्लाईड गरेर हेर्न सक्नुहुनेछ । एपको बिचमा स्वीच गर्नका लागि पनि टच बारबाट सजिलै स्वाइप गर्न सकिन्छ ।

अहिलेका लागि चस्मामा अंग्रेजी, जापानीज र चिनियाँ भाषामा अनुवाद गर्न सकिन्छ । चीनमा पनि यो चस्मा सीमित एडिसनको रुपमा उपलब्ध हुनेछ ।

ग्याजेट्स

ग्यालेक्सी ए सिरिज स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सन् २०२२ मा सामसङले पानी प्रतिरोधात्मक ग्यालेक्सी ए सिरिज सार्वजनिक गर्ने भएको छ । क…

रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने, कति होला मूल्य ?

रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने छ । रियलमी नेपालले…

ल्यापटपसहित नेपाली बजारमा अविताको प्रवेश, २ वर्षको वारेन्टी सुविधा

अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भ…

विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन सार्वजनिक गर्दै जेडटिई

जेडटिई ले विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन स…

४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन

गएको ४ महिनामा २० करोड बढीको हेडफोन तथा इयरफोन नेपालमा आयात भएका छन् ।गत साउन …

ओपोद्वारा डुअल साइड्स र र्यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्त…

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्…

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्…

४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात

पछिल्लो ४ महिनामा ५ अर्बभन्दा बढीको ल्याप्टप तथा नोटबुक आयात भएका छन् । गत साउन देख…

साओमीको मी टिभी र पोको एफथ्री जिटी किन्दा ५ हजार छुट, यस्तो छ नयाँ मूल्य

साओमीले आफ्नो फ्ल्याग्शिप फोन ‘पोको एफ ३ जीटी’ र मी टिभिमा पाँच हजार रुपैयाँ बराब…

एक पटक चार्ज गर्दा ३ दिनसम्म चल्ने फोन सार्वजनिक गर्दै मोटोरोला

मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५००…

नेपालमा सामसङ स्मार्टफोनको बजार हिस्सा सबैभन्दा बढी, अन्य ब्राण्डको हिस्सा कति ?

नेपाली बजारमा मोबाइल ब्राण्ड सामसङ स्मार्टफोनको बजार हिस्सा सबैभन्दा अगाडि देखिएको …

नेपाली बजारमा नोकिया ६३१० सार्वजनिक

नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्…

नेपाली बजारमा रियलमी तेस्रो स्थानमा, बजार हिस्सा १४ प्रतिशत

रियलमी नेपालमा सबैभन्दा छिटो स्मार्टफोन बिक्री गर्ने ब्राण्ड बनेको छ । क्यानालिसमा प्र…

एलजी यूपी सिरिजको यूएचडी टीभी नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले नेपाली बजारमा एलजी उत्पादित नयाँ य…