ग्याजेट्स
रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक
रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले रियलमी जिटी मास्ट इडिसन र रियलमी जीटी एक्सप्लोरेर मास्टर इडिसन सार्वजनिक भएको हो ।
रियलमी जिटी मास्टर इडिसनमा क्वालकमको स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्याम राखिएको छ ।
त्यस्तै एक्सप्लोरर मास्टर इडिसनमा स्न्यापड्रयागन ८७० प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा ८ जीबी र १२ जीबी र्याम राखिएको छ ।
रियलमी जीटी मास्टर इडिसन सिरिजमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । रियलमी जीटी एक्सप्लोरर मास्टर इडिसनमा आईओएससहित ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ ।
रियलमी जीटी मास्टर इडिसनमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा उपलब्ध छ । यी फोनमा सामसङ एमोलेड डिस्प्ले प्रयोग गरिएको छ । दुबै फोनमा १२० हर्ज रिफ्रेस रेट रहेको छ ।
रियलमी जिटी मास्टर इडिसनको शुरूवाती मूल्य ३९९ अमेरिकी डलर रहेको छ भने रियलमी जीटी एक्सप्लोरर मास्टर इडिसनको शुरूवाती मूल्य ४९९ अमेरिकी डलरबाट शुरू हुन्छ ।
ग्याजेट्स
एन्ड्रोइड १२ बेटा फिचर, अनुहारले नै फोन चलाउन सकिने
एन्ड्रोइड १२ बेटा फिचरमा अनुहारले नै फोन चलाउन सकिने भएको छ । गूगलले एपिआई ल्याए…
टि-मोबाइलका १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा ह्याक भएको आशंका
अमेरिकाको टि-मोबाइलले धेरै ग्राहकको डेटा ब्रिच भएको आरोपलाई अनुसन्धान गरिरहेको छ…
साओमीले बनायो ‘साइबर डग’ रोबोट
साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओ…
सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ?
नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । पोकोले सस्तो फाइभजी फ…
सामसङको अनप्याक्ड इभेन्टमा के के भए सार्वजनिक ?
सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नय…
चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो
गत आर्थिक वर्षमा ठूलो मात्रामा मोबाइल सेट आयात भए पनि बजारको मागअनुसार भने प्रयाप्त हुन सकेको छैन । बजारमा स्मार्टफ…
प्रमुख १८ स्मार्टफोन बजारमा रियलमी शीर्ष ५ स्थानमा
रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ ।…
यस्तो छ नेपालमा सामसङ मोबाइलको मूल्य
सामसङ नेपालमा धेरै बिक्री हुने मोबाइलमा पर्छ । यसले सस्तोदेखि उच्चस्तरका महंगो मूल्यका मोबाइल उपलब्ध गराउँदै आएको छ…
ह्वावेले सार्वजनिक गर्यो एन्ड्रोइड र गुगल नभएको पहिलो स्मार्टफोन
अमेरिकाले विभिन्न सुरक्षाका कारण देखाउँदै ह्वावेमाथि प्रतिबन्ध लगायो । जसले गर्दा ह्वावेका मोबाइलमा गुगलको अपरेरिङ …
ह्वावेको हार्मोनीओस स्टल गर्नेको संख्या ५ करोड कट्यो
ह्वावेको आफ्नै हार्मोनी अपरेटिङ सिस्टम (हार्मोनीओस) प्रयोगकर्ता ५ करोडबाट माथि लागेको छ । अमेरिकाले ह्वावे मो…
साढे ४१ करोड पर्ने सबैभन्दा महंगो ल्यापटप, के के होलान् त विशेषता ?
नेपालमा साधारण ल्यापटप ५०–६० हजारको रेन्जबाट पाइन्छन् । जसबाट सामान्य काम गर्न सकिन्छ ।
अगस्ट २६ मा पिक्सेल फाइभ ए स्मार्टफोन सार्वजनिक गर्दै गूगल
गूगलले अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने भएको छ । यो फोन पिक्सेल फोर ए…
२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नगरिकन मोबाइल चलाउन …
भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, खरिद गर्ने ग्राहकलाई निःशुल्क इयरबड
भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । आईतबारबाट भी २१ ई फोन…
तस्करीका ५ सय ९५ थान मोबाइल दुम्किबासमा बरामद, २ जना पक्राउ
विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइलसहित…