कीवर्डहरू -

ग्याजेट्स

एचपीको अल इन वान डेक्स्टप सार्वजनिक

एचपीले ईलाइट वान ८०० जि एट नामक अल इन वान डेक्स्टप पिसी सार्वजनिक गरेको छ । यसमा एआईमा आधारित आवाज घटाउने फिचर पनि रहेको छ ।

यसमा रहेको प्रेजेन्स अवेरनेस फिचरले प्रयोगकर्ता पिसी अगाडिबाट हटे भने स्वत रुपमा लक हुनेछ । डेक्स्टपमा सुरक्षाका लागि केबल लक सर्पाेर्ट पनि रहेको छ । यो पिसि २३.८ र २७ इन्चमा उपलब्ध रहेको छ ।

यसमा २५६० १४४० रिजोल्युसनको डिस्प्ले रहेको छ । यसमा कम ब्लु लाईट र एन्टी ग्लेरिङ भ्युयिङ रहेको छ । यस डेक्स्टपमा डुअल फेसिङ ५ एमपि वेबक्याम पनि रहेको छ ।

ईलाइट वान ८०० जि एट को वेबक्याममा आईआर क्यामेरा र टाइम अफ फ्लाईट सेन्सर रहेको छ । यसले गर्दा क्यामेराले प्रयोगकर्तालाई पछ्याउन सक्छ । त्यस्तै लाईट लेभल अनुसारले पिसीले सेटिङ मिलाउने गर्दछ ।

त्यस्तै भ्वाइस कन्सीस्टेन्ट फिचरले प्रयोगकर्ता माइकबाट टाढा भएपनि नजिक भएपनि एउटै भोलुम राख्ने गर्दछ । ईलाइट वान ८०० जि एटले डिडिएआरफोर ३२०० को ६४ जिबि एसडि र्‍याम र २ टेराबाइट एसएसडि र्‍याम सपोर्ट गर्ने गर्छ । स्टोरेसलाई अझै बढाउन पनि सकिन्छ ।

यसमा एघारौँ जेनेरेसनको इन्टेल प्रोसेसर प्रयोग गरिएको छ । यसमा कनेक्टिभिटिका लागि युएसबी सी, तीन ओटा युएसबी ए, डिस्प्ले पोर्ट, एचडीएमआई र ईथरनेट पोर्ट रहेको छ । यसमा ब्लुटुथ फाइभ र वाईफाई ६ का लागि सपोर्ट रहेको छ ।

ग्याजेट्स

एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउने

एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…

फेसबुकले सार्वजनिक गर्याे इन्स्टाग्राम लाइभमा क्यामेरा र माइक म्यूट गर्न मिल्ने फिचर 

फेसबुकले इन्स्टाग्राम लाइभमा पनि ब्रोडकास्टको बेला फोनको क्यामेरा अफ गर्न मिल्ने फिचर…

के तपाईं नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? रियलमीका यी फोन हुन सक्छन् उत्तम

स्मार्ट फोन क्षेत्रमा लोकप्रिय रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पा…

सामसङको नयाँ ग्यालेक्सी बुक प्रो सार्वजनिक, एएमओएलईडी स्क्रीन प्रयोग

सामसङ ग्यालेक्सी बुक प्रो सार्वजनिक गरेको छ । यसको सबैभन्दा आकर्षक फिचर भनेको डिस्प्ल…

एप्पलले एम टू म्याक प्रोसेसर निर्माण गर्दै, यही वर्ष म्याकबुकमा प्रयोग गरिने 

एमवान प्रोसेसरको सफलता पछि एप्पलले नयाँ एम टू म्याक प्रोसेसर निर्माण गर्न लागेको बत…

अमेजनले सार्वजनिक गर्‍यो फायर एचडी टेन ट्याबलेट, बालबालिकाका लागि किड्स मोडेल उपलब्ध

अमेजनले नयाँ फायर एचडी टेन ट्याबलेटका मोडेलहरु सार्वजनिक गरेको छ । अमेजनले प्लस …

वाचओएस ७.४ सार्वजनिक, अब एप्पल वाचबाटै आईफोन अनलक गर्न सकिने

एप्पलले आफ्नो घडीको अपरेटिङ सिस्टमका वाच ओएसमा नयाँ अपडेट ल्याएको छ । यो नयाँ अपड…

एप्पलले सार्वजनिक गर्‍यो आइओएस १४.५ , मास्क लगाएर पनि आईफोन अनलक गर्न सकिने

एप्पलले सोमबार आइओएस १४.५ सार्वजनिक गरेको छ । आईओएस १४.५ मा एप्पलले नयाँ फिचरहरु…

ओप्पो एफ १९ प्रोलाई लोकप्रिय बनाउने यी हुन् ३ फिचर

ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो नेपालमा सा…

वानप्लस वाचमा नयाँ अपडेट आउँदै

वानप्लसको वाचमा अब अल्वेज अन डिस्प्लेको अपडेट आउने भएको छ । धेरै प्रयोगकर्ताहरुले न…

एप्पलले सार्वजनिक गर्‍यो आइप्याड प्रोको नयाँ भर्सन, फाइभजी पनि सपोर्ट गर्ने

एप्पलले आइप्याड प्रोको नयाँ भर्सन सार्वजनिक गरेको छ । आइप्याड प्रोको नयाँ भर्सन एउटा …

नयाँ डिजाइनमा एप्पलले सार्वजनिक गर्‍यो एमवान प्रोसेसर प्रयोग भएको आईम्याक

एप्पलले नयाँ डिजाइनमा एमवान चीप प्रयोग भएको आईम्याक सार्वजनिक गरेको छ । यो विभिन्न…

मोटोरोलाको सस्तो फोन मोटो इ सेभेन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा मोटोरोलाको मोटो इ सेभेन स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.५ इन्च…

ओप्पो एफ १९ नेपाली बजारमा, यस्ता छन् फिचर 

ओप्पोले नेपाली बजारमा एफ १९ विक्री शुरू गरेको छ । एमोलेड फुल एचडी प्लस पञ्चहोल डि…

५ हजार एमएएच ब्याट्री भएको ओप्पो ए ५४ सार्वजनिक

ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए ५४ सार्वजनिक गरेको छ । ६.५१ ईञ्च पञ्च होल…