कीवर्डहरू -

ग्याजेट्स

सामसुङका ५० बढि स्मार्टफोन र वाचको मूल्यसुची

नेपाली बजारमा उपलब्ध सामसुङका विभिन्न सेरिजका स्मार्टफोन र अन्य ग्यजेट्सहरुको पछिल्लो मूल्यसुची यहाँ प्रस्तुत गरिएको छ । M र A सेरिजमा सामसुङले सबैभन्दा धेरै स्मार्टफोन नेपालीबजारमा ल्याएको छ ।


कम मूल्यका स्मार्टफोनको माग बढी भएकोले पनि कम्पनीले धेरै मोडेलका सस्ता फोनहरु बजारमा ल्याइरहेको छ । मिडरेन्ज र बजेटफोनसंगै सामसुङका महँगा फोनहरु पनि उपलब्ध छन् । जानकारी लिनुहोस् कुन फोन र स्मार्टवाचको मूल्य कति छ ?

Model Best Buy Model Code RAM/ROM
M-Series
M01 Core 8,399 SM-M013 1GB/16GB
M01 Core 9,999 SM-M013 2GB/32GB
M01 13,599 SM-M015 3GB/32GB
M01s 14,499 SM-M017 3GB/32GB
M02 11,999 SM-M022 2GB/32GB
M02 12,999 SM-M022 3GB/32GB
M02s 14,499 SM-M025 3GB/32GB
M02s 15,999 SM-M025 4GB/64GB
M11 17,899 SM-M115 3GB/32GB
M12 18,499 SM-M127 4GB/64GB
M12 22,499 SM-M127 6GB/128GB
M21 21,999 SM-M215 4GB/64GB
M21 25,999 SM-M215 6GB/128GB
M31 29,999 SM-M315 6GB/128GB
M31 34,999 SM-M315 8GB/128GB
M51 39,999 SM-M515 6GB/128GB
M51 43,999 SM-M515 8GB/128GB
A-Series
A12 18,999 SM-A125 4GB/64GB
A12 19,999 SM-A125 4GB/128GB
A21s 22,499 SM-A217 4GB/64GB
A21s 25,999 SM-A217 6GB/128GB
A32 31,999 SM-A325 6GB/128GB
A51 39,999 SM-A515 6GB/128GB
A71 49,999 SM-A715 8GB/128GB
A52 41,999 SM-A525 8GB/128GB
A72 51,999 SM-A725 8GB/128GB
A72 56,999 SM-A725 8GB/256GB
Lite Series
Note 10 lite 58,999 SM-N770 8GB/128GB
Flagship  S
S20+ 94,999 SM-G985 8GB/128GB
S20+ Ultra 159,999 SM-G988 8GB/128GB
S21 109,999 SM-G991 8GB/256GB
S21 + 129,999 SM-G996 8GB/256GB
S21 Ultra 154,999 SM-G998 12GB/256GB
Flagship N
Note 20 109,999 SM-N980 8GB/256GB
Note 20 Ultra 139,999 SM-N985 8GB/256GB
Flagship Fold
Z Fold2 249,999 SM-F916 12GB/256GB
TAB
Tab A 8" 19,099 T295 2GB/32GB
Tab A7 WiFi 27,999 T500 3GB/32GB
Tab A7 LTE 34,999 T505 3GB/32GB
Tab S6 lite 52,999 P615 4GB/64GB
APS
Galaxy Fit 2 5,499 R220
Galaxy Watch Active 2 41,999 R820
Galaxy Watch 3 45mm 52,799 R840
Galaxy Buds Plus 16,999 R175
Galaxy Buds Live 19,999 R180
Galaxy Buds Pro 25,299 R190
Feature Phone
Piton 2,550 B310E

ग्याजेट्स

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा सार्वजनिक भएको छ । गत मार्च २३ मा न्यूरोडमा आयोजित…

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १२ नेपालमा, कति होला मूल्य ?

सामसङले ग्यालेक्सी एम १२ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिज अन्तर्गतको…

रेडमी नोट १० मोबाइल नेपालमा, कति होला मूल्य ?

साओमीले आफ्नो रेडमी नोट १० फोन नेपालमा सार्वजनिक गरेको छ । ४८ मेगापिक्सेल क्यामेर…

नेपाली बजारमा ओप्पो ए १२ को मूल्य घट्यो

ओपोले नेपाली नयाँ बर्षको अवसरमा ३ जीबी र्‍याम भएको ओपो ए १२ को मूल्य घटाएको छ । …

साओमीको एम आई ११ अल्ट्रा सार्वजनिक, यस्ता छन् फिचर 

साओमीको एम आई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोन सोमबार अर्थात मा…

सामसङले सार्वजनिक गर्‍यो ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल

सामसङले ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल सार्वजनिक गरेको छ । यो मोड्युलको स्प…

सामसङले सार्वजनिक गर्याे ५१२ जीबीको डीडीआर फाइभ र्याम मोड्युल, ७२,०० एमबी पर सेकेण्डको स्पीड डेलिभर गर्ने

सामसङले नयाँ ५१२ जीबीको डीडीआर फाइभ ¥याम मोड्युल सार्वजनिक गरेको छ । <…

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् सुविधा

वानप्लसले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । वानप्लसकोे स्मार्टवाचमा आफ्नै कम्प…

नेपाली बजारमा ओप्पो एफ १९ प्रो सार्वजनिक, कति छ मूल्य ?  

ओपोले नेपालमा एफ १९ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । ६.४३ इन्च डिस्प्ले भएको ओप्पो…

माइक्रोम्याक्सका २ वटा नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् विशेषता

ग्लोबल बिजनेस ग्रुप अन्तरगतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेप…

आफैले घरैमै दही बनाउन सकिने सामसङको रेफ्रिजेनेरेटर नेपालमा

सामसङले नेपाली बजारमा कर्ड मास्ट्रो एण्ड ट्रेड रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस …

नेपालमा सार्वजनिक हुँदै ओपो एफ १९ प्रो, यस्ता छन् फिचर

ओपोले यही चैत्र ३ गते ‘एफ १९ प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका…

५ हजार एमएएचको ब्याट्री भएको ग्यालेक्सी ए १२ नेपालमा

सामसङले नेपाली बजारमा ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ सार्वजनिक गरेको छ । ६.५ इन्च…

नोकिया १.४ नेपालमा, यस्तो छ मूल्य र बिशेषताहरु

नेपाली बजारमा नोकिया १.४ स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५१ इन्च एचडी प्लस यो स्मा…

ओपो एफ १९ प्रो स्मार्टफोन नेपालमा चाँडै सार्वजनिक हुने

स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १९ प्रो स्मार्टफोन न…