ग्याजेट्स
एप्पलले सार्वजनिक गर्यो नयाँ आईप्याड एयर
एप्पलले मंगलबार नयाँ आईप्याड एयर सार्वजनिक गरेको छ । जुन कम्पनीको आइप्याड प्रो जस्तै देखिन्छ । यो अहिले सम्म रहिरहेको आईप्याड एयर भन्दा चाँही भिन्नै छ ।
नयाँ आईप्याड एयर भने आइप्याड प्रो को नवीकरण गरेको जस्तो देखिन्छ । यसको सुरुवती मूल्य ५९९ डलर रहेको छ ।
नयाँ आईप्याडमा १०.९ इन्चको लिक्विड रेटिना डिस्पले रहेको छ । एप्पलले यसमा टच आइडीलाई पावर बटनमा राखेको छ । यो पावर बटनमा बायोमेट्रिक भएको पहिलो आईप्याड हो ।
यसमा एप्पलले फाइभ एनएमको ए १४ बायोनिक प्रोसेसर राखेको छ । यसमा १२ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ भने ७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यो आईप्याड एयर अर्को महिनादेखि उपलब्ध हुने एप्पलले जनाएको छ ।
ग्याजेट्स
रियलमीले सार्वजनिक गर्यो सस्तो फाइभजी स्मार्टफोन, कति होला मूल्य ?
स्मार्टफोन निर्माता कम्पनी रियलमीले चिनमा सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ …
ट्रिपल रियर क्यामेरा सहित वानप्लस एट स्मार्टफोन नेपालमा
वानप्लस एट स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यो फोन नेपालको ओलिज स्टोरमा उपलब्ध भए…
शक्तिशाली ब्याट्री सहित इन्फिनिक्सको सस्तो स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन इन्फिनिक्स हट नाइन प्ले उपलब्ध भएको छ । शक्…
इन्फिनिक्स नोट सेभेन स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर
इन्फिनिक्सले नेपाली बजारमा इन्फिनिक्स नोट सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा …
सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला, यस्तो छ फिचर अनि मूल्य
सामसङ नेपालले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला गरेको…
रेडमी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर र मूल्य
नेपाली बजारमा साओमीको नयाँ स्मार्टफोन रेडमी नोट नाइन प्रो म्याक्स सार्वजनिक भएको छ …
ओपो एफ१५ - ब्यवसायिक फोटोग्राफी झैँ अनुभव
नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लि…
नेटटीभी र वेव टीभीमा के छ त फरक ?
एनआइटीभी स्ट्रीम्ज प्राइभेट ल…
साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन नेपालमा, यस्तो छ मूल्य
साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन नेपाली बजारमा उपलब्ध भएको छ । केही दिन अगाडी …
इन्ट्री लेभलको ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए १२ नेपालमा
ओप्पोले नयाँ स्मार्टफोन ओप्पो ए १२ नेपालमा सार्वजनिक गरेको छ । यो फोन नेपाली बजारम…
साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन ए नेपालमा, यस्ता छन फिचर
साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन ए नेपालमा सार्वजनिक भएको छ । ६.५३ इन्चको एचडी …
ओप्पोको नयाँ फोन ओपो ए ५२ नेपालमा, यस्ता छन् फिचर
ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए ५२ सार्वजनिक गरेको छ । ट्वाइलाइट ब्ल्याक…
ओलिज स्टोरबाट वानप्लस नोर्ड प्रि अर्डर गर्न सकिने
वानप्लस नोर्ड प्रि अर्डरको लागि नेपालमा उपलब्ध भएको छ । वानप्लस नोर्ड ईकमर्श कम्पनी …
ओप्पोका एन्को सिरिजका तीनवटा वायरलेस हेडफोन नेपालमा
ओप्पोले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्लु ११, एन्को डब्लु ३१ …
ओप्पोको नयाँ फोन ए ३१ नेपाली बजारमा, यस्ता छन् फिचर
ओप्पोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओप्पो ए ३१ फेन्टासी ह्वाइट (…