ग्याजेट्स
नोकिया C1 नेपालमा, एकवर्षको रिप्लेसमेन्ट ग्यारेन्टी
नोकिया C1 स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । यसमा ५.४५ इन्चको आइपीएस एलसिडी डिस्प्ले रहेको छ । नोकिया C1 मिडिया टेक हेलियो ए २२ चिपसेट प्रयोग गरिएको छ । यो फोन १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ ।
नोकिया C1 को मूल्य नेपाली बजारमा ६ हजार चारसय ९९ रुपैयाँ रहेको छ ।
एन्ड्रोइड ९ (पाई) मा आधारित रहेको नोकिया C1 मा अगाडी पछाडी ५ मेगापिक्सेल क्यामेरा सहित एलइडी फ्ल्यास राखिएको छ । यसमा २५ सय एमएएचको ब्याट्री रहेको छ ।
नोकिया C1 को मूल्य नेपाली बजारमा ६ हजार चारसय ९९ रुपैयाँ रहेको छ । यस फोनमा एकवर्षको लागि रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा उपलब्ध रहेको छ ।
नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकले यो स्मार्टफोन ग्राहकले अत्याधिक रचाउने विश्वास व्यक्त लिएको छ ।
ग्याजेट्स
लेनोभोले सार्वजनिक गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप, जसले २४ घण्टा ब्याट्री ब्याकअप दिने
साउन १४ गतेदेखि नेपाली बजारमा उपलब्ध भएकाे भिभोको एस सिरिजको पहिलो फोन एस १ मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्…
अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ ह्वावेको \'वाई नाइन प्राइम २०१९\' बजारमा
यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्रा…
ओपो रेनो टेनएक्स जुम ईडिशनका ५ आकर्षक फिचर्स
ओपोले भररखरै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान …
वान प्लस ७ प्रो अब नेपालमा
परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…
ओपो द्वारा ए७ र ए३ एस को मुल्य समायोजन
काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी ओपोले ए७ र एथ्रीएस मोबायलको मुल्य घटाएको छ। ओपोले ए…
विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै
काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…
ग्यालेक्सी ए ७० नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७० सार्वजनिक गरे…
ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने
४८+५एमपी डुअल रियर क्यामेरा सहितको ओपो एफ११ प्रो नवप्रबर्तनात्मक प्रविधि र उत्कृष्ट फिचर्सको सम्मिश्रण
नेपाली बजारमा ओपो एफ ११ प्रो
काठमाडौं। ओपोले नेपालमा एफ सिरिजको ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम प्रका…
ड्रोन एक्स प्रो
ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो र …