ग्याजेट्स
नेपाली बजारमा रियलमी सिक्स आई स्मार्टफोन, यस्ता छन् फिचर
नेपाली बजारमा रियलमी सिक्स आई स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.५ इन्च आइपीएस एलसिडी एचडी प्लस डिस्प्ले रहेको छ ।
गोरिल्ला ग्लास थ्रिद्वारा सुरक्षित गरिएको रियलमी सिक्स आई फोनमा मिडिया टेकको हेलियो जी ८० प्रोसेसर राखिएको छ । यसमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको छ ।
३ जीबी र ४ जीबी र्याममा उपलब्ध भएको यस फोन ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ ।
रियलमी सिक्स आईमा चारवटा रियर क्यामेरा छन । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, २ मेगापिक्सेल प्रोट्रेट लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स छन् ।
यसमा ५.५ एमएम अडियो ज्याक रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको छ । नेपाली बजारमा ४ जीबी र्याम र १२८ जीबी रोम भएको रियलमी सिक्स आईको मूल्य २५ हजार ९९० रुपैयाँ रहेको छ ।
ग्याजेट्स
अनरको नयाँ फोन अनर एट ए प्रो नेपालमा, यस्ता छन् फिचर
नेपाली बजारमा अनर एट ए प्रो सार्वजनिक भएको छ । अनर एट ए प्रोमा ६.९ इन्च आईपीएस एल…
भिभो वाई थर्टी स्मार्टफोन नेपालमा, यस्ता छन् फिचर
भिभोले नेपाली बजारमा नयाँ फोन वाई थर्टी सार्वजनिक गरेको छ । यसमा ६.४७ इन्चको एलस…
एप्पलको सस्तो आईफोन एसई अर्को सातादेखि नेपालमा, यस्तो छ मूल्य
जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले अर्को सातादेखि आईफोन एसई २०२० नेपाली बजारमा …
भिभो भि १९ नेपालमा, यस्ता छन् फिचर
नेपाली बजारमा भिभोको भि १९ स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.४ इन्चको सुपर एमो…
इन्फोकसका दुई फिचर फोन नेपालमा
अमेरिकी प्रविधि कम्पनी इन्फोकसले नेपालमा २ वटा फिचर फोन सार्वजनिक गरेको छ । इन्फोक…
क्वाड क्यामेरा सहित नेपाली बजारमा रेडमी नोट नाइन
साओमीले नेपाली बजारमा रेडमी नोट नाइन सार्वजनिक गरेको छ । रेडमी नोट नाइनमा ६.५३…
रियलमी सीथ्रि स्मार्टफोन नेपालमा
रियलमी सी थ्रि स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको मिनि ड्रप आईपिएस एलसीडी डिस्प्ले रहेको छ ।
सामसङको ग्यालेक्सी एम ११ फोन नेपालमा, यस्ता छन् फिचर
सामसङले नेपालमा ग्यालेक्सी एम ११ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले लोकप्रिय एम…
१०८ मेगापिक्सेल क्यामेरा सहित सामसङको ग्यालेक्सी एस २० अल्ट्रा नेपालमा
सामसङले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २० अल्ट्रा फोन सार्वजनिक गरेको छ । यो फो…
नोकियाको नयाँ एक्सप्रेस म्यूजिक फोन नेपालमा, ३६५ दिन रिप्लेस्मेन्ट ग्यारेन्टी
नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५…
कम मूल्य पर्ने नोकियाको फोरजी स्मार्टफोन नेपालमा, फोनको दुई दिनसम्म ब्याट्री टिक्ने
वर्तमान अवस्थाको जिवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन …
साओमीको एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक, यस्ता छन् फिचर
साओमीले चीनमा एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक गरेको छ । एमआई नोटबुक प्रो १…
नेपाली बजारमा शाओमीको रेडमी नोट नाइन प्रो, यस्ता छन् बिशेषता
साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । साओमीले हालै मा…
साओमीको एमआई नोट १० लाइट नेपालमा, यस्ता छन् सुविधा
साओमीले नेपालमा एमआई नोट १० लाइट स्मार्टफोन सार्वजनिक गरेको छ । अनलाइन कार्यक्रम म…
एमआई १० स्मार्टफोन नेपालमा सार्वजनिक, १०८ मेगापिक्सेल क्यामेरासँगै फाइभजी कनेक्टिभिटी
साओमीले नेपालमा एमआई १० स्मार्टफोन सार्वजनिक गरेको छ । अनलाइन कार्यक्रम मार्फत साओम…