कीवर्डहरू -

ग्याजेट्स

रेडमी बुक १६ ल्याप्टप सार्वजनिक, ३८ मिनेटमै ५० प्रतिशत चार्ज गर्ने

चीनियाँ स्मार्टफोन कम्पनी शाओमीले ‘रेडमी बुक १६’ ल्याप्टप सार्वजनिक गरेको छ । यस ल्याप्टपमा १६.१ इन्चको डिस्प्ले रहेको छ ।

रेडमी बुक १६ मा एएमडीको प्रोसेसर र ग्राफिक्स प्रयोग गरिएको छ । रेडमीको यो ल्याप्टप ८ जीबी र १६ जीबी र्‍याममा उपलब्ध रहेको छ । भने ५१२ जीबी एसएसडी स्टोरेज उपलब्ध रहेको छ ।

यसमा विन्डोज टेन अपरेटिङ सिस्टम राखिएको छ । यसमा वाईफाई, ब्लुटुथ, युएसबी ३.१, टाइप सी युएसबी तथा एचडीएमआई कनेक्टिभिटी अप्सन उपलब्ध छ ।

यो ल्याप्टपले ३८ मिनेमा ५० प्रतिशत चार्ज गर्ने कम्पनीको दाबी रहेको छ । रेडमी बुक १६ को सुरुवाती मूल्य ३७९९ युआन रहेको छ । चीनमा जुन १ देखि यो ल्याप्टपको बिक्री सुरु हुनेछ ।

ग्याजेट्स

पपअप सेल्फी क्यामेरा सहित ‘पोको एफ २ प्रो’ स्मार्टफोन सार्वजनिक

साओमीको सब ब्राण्ड पोकोले ‘पोको एफ २ प्रो’ स्मार्टफोन सार्वजनिक गरेको छ । पोको एफ २…

स्न्यापड्रयागन ७६८ जी प्रोसेसर प्रयोग गरिएको साओमीको नयाँ फोन सार्वजनिक

साओमीले चीनमा रेडमी के ३० फाइभ जी एक्सट्रिम इडिसन सार्वजनिक गरेको छ । रेडमी के ३…

डिजिटल लर्निङको लागि यस्ता छन टुल्स र प्रविधिहरु 

अहिले धेरै विद्यालय तथा कलेजहरुले विभिन्न अनलाइन टुल्सहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन । धेरैले जुम मार्फत कक्षाहरु सञ्चालन गरेको पाइएको छ …

एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याक बुक प्रो, बटरफ्लाई किबोर्डको अन्त्यसँगै म्याजिक किबोर्डको प्रयोग

एप्पलले सोमबार १३ इन्चको म्याक बुक प्रोको मोडिफाई भर्सन सार्वजनिक गरेको छ । एप्पलले …

कोरानाको जाखिम कम गर्न \' प्रो फेस एक्स\' उपयुक्त

बारकोड नेपालले नेपालमै पहिलो भित्रयाएको प्रडक्ट हो 'प्रो फेस एक्स' । बारकोड प्रो फेस एक्सको आधिकारिक वितरक पनि हो । बारकोडले क्यान इन्फोटेकमा प्रो फेस एक्स…

जीपीएस सिस्टम प्रयोग गरिएको एक्स ल्याब डीडब्लु ०२८ स्मार्टवाच

एक्स ल्याब डिडब्लु ०२८ स्मार्ट वाच जीपीएस सिस्टम प्रयोग गरी बनाइएको एउटा स्मार्टवाच हो…

इन्ट्री लेभल ट्याबलेट ‘अल्काटेल थ्रिटी टेन’

नेपाली बजारमा अल्काटेल थ्रिटी टेन ट्याबलेट उपलब्ध रहेको छ । यो १० इन्चको आइपीएस एलसीडी सँगै एचडी डिस्प्लेमा उपल्ध रह…

आठ जीबी र्याम सहित ओपो एफ १५ नेपालमा

ओपोले नेपाली बजारमा ओपो एफ १५ फोन सार्वजनिक गरेको छ । आपोले सार्वजनिक गरेको एफ …

रियलमी एक्स ५० प्रो फाइभ जी

रियलमी एक्स ५० प्रो फाइभ जी मोबाइल सार्वजनिक भएको छ । ६.४ इन्चको सुपर एमोलेड…

६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१

सामसुङले ग्यालेक्सी एम ३१ सार्वजनिक गरेको छ । यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फुल एचडी प्लस रिसोलुसन भएको ग्यालेक्सी एम ३१ मा र जीबी र्याम …

लेनोभो योगा ५३० ल्यापटप

नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बिजनेश म्यान…