कीवर्डहरू -

ग्याजेट्स

आठ जीबी र्‍याम सहित रियलमी सेभेन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन’ सार्वजनिक भएको छ । मंगलबार रियलमी सेभेन स्मार्टफोन नेपालमा सार्वजनिक भएको हो ।

६.५ इन्च डिस्प्ले रहेको यस फोनमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यसमा फुल एचडी प्लस रिसोलुसन रहेको छ ।

प्रोसेसरको कुरा गर्दा रियलमी सेभेनमा मिडिया टेकको हेलियो जी ९५ प्रोसेसर प्रयोग गरिएको छ । यो प्रोसेसरमा सार्वजनिक हुने रियलमी सेभेन पहिलो फोन हो । यस प्रोसेसरले राम्रो परफरमेन्स दिने मिडिया टेकको दाबी छ ।

फोनमा ६ जीबी र ८ जीबी र्‍याम रहेको छ भने ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । रियलमी सेभेन नेपालमा भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा मात्रै उपलब्ध रहेको छ ।

रियलमी सेभेनमा चारवटा रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सेल बी एण्ड डब्लु लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेका छन् ।

त्यस्तै यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । जसले ३० एफपीएस १०८० पी रेकर्डिङ सपोर्ट गर्छ । साथै प्रयोगकर्ताले १२० एफपीएसमा स्लो मो भिडियो पनि खिच्न सक्छन् ।

रियलमी सेभेनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ । जसले ३० वाटा डार्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रियलमी सेभेनको मूल्य ३५ हजार ९९० रुपैयाँ तोकिएको छ ।

ग्याजेट्स

मोटोरोलाले घोषणा गर्‍यो ६ हजार एमएएच ब्याट्री भएको मोटो जी नाइन पावर स्मार्टफोन

मोटोरोलाले मोटो जी ९ पावर स्मार्टफोनको घोषणा गरेको छ । बजेट फोन मोटो जी नाइन पा…

भिभोको नयाँ स्मार्टफोन भी ट्वान्टी एसई नेपालमा, कति छ मूल्य ? 

स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा भी २० सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भ…

माइक्रोम्याक्सले सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता

भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले इन इन सिरिज अन्तरगत दुई नयाँ फोन स…

डुअल क्यामेरा सहित कुलप्याड एन सेभेन प्लस स्मार्टफोन नेपालमा

नेपाली बजारमा कुलप्याड एन सेभेन प्लस स्मार्टफोन सार्वजनिक भएको छ । कुनप्याड एन सेभे…

हुवावेले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मेट फोर्टी सिरिजका स्मार्टफोन

हुवावेले मेट ४०, मेट ४० प्रो र मेट ४० प्रो प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । यी म…

सेल्फी क्यामेराबाटै फोरके भिडियो खिच्न मिल्ने भिभोको फोन भि ट्वान्टी नेपालमा, कति होला मूल्य ?

विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी २० नेपाली बजारमा…

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता 

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफ…

नोकिया २.४ स्मार्टफोन नेपालमा, दुई दिनसम्म ब्याट्री टिक्ने दाबी

नोकिया २.४ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले …

आठ जीबी र्‍याम भएको ओप्पो एफ १७ नेपालमा, कति होला मूल्य ? 

नेपालमा आजदेखि ओपो एफ १७ को विक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओपो एफ …

ओप्पो एन्को डब्लु ५१ हेडफोन र ओप्पो वाच नेपालमा  

ओप्पोले एफ १७ प्रोका साथमा नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्क…

ओप्पो एफ १७ प्रो नेपालमा सार्वजनिक, ५३ मिनेटमै फुल चार्ज हुने

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा स्लि…

शक्तिशाली ब्याट्री सहित भिभो वाई ट्वान्टी नेपालमा, कति होला मूल्य ? 

भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी उपलब्ध गराएको छ । भिभोले दर…

ओप्पो एफ १७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् फिचर

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओपो  एफ १७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ ।…

साओमीको मी टिभी नेपालमा, कति छ मूल्य ? 

साओमीले नेपालमा मी टिभी सार्वजनिक गरेको छ । कम्पनीले ४३ इन्च र ५५ इन्चको मी टिभी …

सस्तो मूल्यमा आकर्षक फिचर भएको नोकिया सी थ्री नेपालमा

नोकिया सी थ्रि स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि नोकिया मोबाइ…