कीवर्डहरू -

ग्याजेट्स

कपडाको अनलाइन स्टोर  - कपडा डटकम 

अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुमाझ पनि सेवा दिन सुरु गरेको छ ।

\"\"

लण्डनबाट सुरु भएको ३ वर्ष पुगेको अवसरमा फागुन १९ मा काठमाण्डौबाट यसको सेवा सुरु भएको छ । यो कपडा, गार्मेन्ट तथा ड्रेसको अनलाइन स्टोर हो । यसमा विभिन्न फेसनवल कपडाहरु उपलब्ध छन । जुत्ता, जिन्स, सुट लगायतका दर्जनौ पडक्टहरु यसमा उपलब्ध छन ।


पेपाल,भिसा कार्ड, इसेवासँगै क्यास अन डेलिभरीमा पेमेन्ट गर्न सकिने यसमा गुणस्तरिक फेसनेवल प्रडक्टहरु छानि छानि अर्डर गर्न सकिन्छ । लेडिज, जेन्सका क्लोथिङ, फुटवेयरसँगै गिफ्ट, फुलहरु, केकहरु समेत अर्डर गर्न सकिन्छ । लिब्स एण्ड ब्राइन फेसन लिमिटेडले सुरु गरेको कपडा डटकममा बिभिन्न ब्राण्डलाइ फोकस गर्दै नेपालमा निशुल्क डेलिभर सेवा सुरु गरेको छ ।

नोकिया ८ 

ग्याजेट्स

वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । 

‘वानप्ल…

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस

छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म  धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

 केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा  ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन  ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस  (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त  क्रमलाई निरन्तरता दि…

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…

ओपोद्वारा ६ जीबी र्यामको \'एफफाइभ रेड एडिशन\' सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जी…

विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन

केहि समय अघि मात्रै  स्मार्टफोन कम्पनी भिभोले रसियामा  २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार …