कीवर्डहरू -

ग्याजेट्स

५ ओटा क्यामेरा भएको विश्वको पहिलो फोन

काठमाडौं। नोकियाले ५ वटा रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गरको छ। नोकियाले यो फोन मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक गरेको हो। नोकियाले फोटोग्राफिमा उत्कृष्ट अनुभव दिनका लागि क्वालकम र गूगलसँग मिलेर क्यामेरा तयार पारेको हो।


नोकिया ९ प्युअर भ्यू मा ५ वटै क्यामेरा १२–१२ मेगापिक्सलका र सेल्फीका लागि फोनमा २० मेगापिक्सलको क्यामेरा छ। यो मोबायलको राम्रो पक्ष भनेको यसमा रहेको पेन्टा लेन्स क्यामेरा सेटअप हो।नोकियाको यो फोनमा ५.९९ इन्चको क्वाड एचडी टुके स्क्रिन प्रयोग गरिएको छ।

३ मोनोक्रम र २ आरजीबी सेन्सर रहेको विश्वकै पहिलो ५ वटा क्यामेरा भएको स्मार्टफोनका रुपमा लिइएको छ। नोकिया ९ प्युअर भ्यू मा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर छ। यसमा ६ जीबी र्‍याम र इन्टरनल स्टोरेज  १२८ जीबी रहेको छ।

यसमा ३३२० एमएएच ब्याट्रि र वायरलेस चार्जिङ को पनि सुविधा उपलब्ध हुने छ। निकियाले यो मोबाइलको अन्तर्राष्ट्रिय बिक्री मूल्य ६९९ डलर तोकेको छ। भने नेपालमा यसको मूल्य कर सहित ८० देखि ८५ हजार रुपैयाँ पर्नसक्छ।


ग्याजेट्स

रेडमी गो मोबाइल नेपाली बजारमा सार्वजनिक

काठमाडौँ। चिनियाँ स्मार्टफोन  शाओमीले रेडमी गो नेपाली बजारमा ल्याएको छ। यो फोनमा ५.५ …

हुवावेले सार्वजनिक गर्यो पहिलो फाइभ जी फोल्डिङ स्मार्टफोन

काठमाडौँ। विविन्न स्मार्टफोन कम्पनीले फोल्डीङ मोबाइल सार्वजनिक गर्ने खबर आईरहदा हुवावेले …

ओपोले नेपाली बजारमा मोबाइलको मूल्य घटायो

काठमाडौँ। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा  ए सेभेन र एथ्रीएस को मूल्य घ…

ओप्पो आर १७ प्रो नेपालमा सार्बजानिक

काठमाडौं । विश्वमा राम्रो बजार ओगटी रहेको ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो स्म…

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।


१. कुबोट नोभा

भिवो वाइ ८१ आई अब नेपाली बजारमा

भिवोले २०,००० भन्दामुनिको मूल्य भएको “भिवो वाइ८१आइ” नेपाली बजारमा लन्च गरेको छ । यसको ६.२२ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टो…

४ वटा रियर क्यामेरा युक्त सामसुङ ग्यालेक्सी ए ९

त्रिपल क्यामेरा भएको सामसुङ ग्यालेक्सी ए७ (२०१८) को सफलता पछि सामसुङ इलेक्ट्रोनीक्स कम्पनीले चार वटा क्यामेरा भएको “सामसुङ ग्यालेक्सी ए९ (२०१८)&rd…

साउमीको एम आइ मिक्स थ्री

साउमीको एम आइ मिक्सको तेस्रो सिरिज घोषणा गरेको छ । नँया फिचरहरु समेटेर साउमीले आफ्नो नँया भर्जन मोबाइल बजारमा ल्याएको छ ।
साउमीको एम आइ मिक्स थ्री…

हुवाई अनर ८ एक्स र ८ एक्स म्याक्स

हुवाईले बजारमा स्मार्टफोनहरु ल्याएर राष्ट्रिय र अन्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । त्यस्तै हुवाईले “हुवाई अनर ८ एक्स र ८ एक्स म्यक्स&rdquo…

ह्वावे मेट ट्वान्टी प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख ३० हजार


मंसिर ४, काठमाण्डौँ– ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो आज (मंसिर ४) काठमाण्डौँ स्थि…

३ वटा रियर क्यामेरा भएको समासुङ ग्यालेक्सी ए७ (२०१८) बजारमा

हुवाईको ट्रिपल क्यामेरा भएको “हुवाई पि२० प्रो” मार्चमा लन्च भएपछि दक्षिण कोरीयाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले पनि ट्रिपल क्यामेरा भएको सामसुङ ग्…

२५ हजार भन्दा तलको मूल्यका राम्रा स्मार्टफोनहरु


नेपालमा २५,००० देखि ३५,००० को मूल्यमा रहेको स्मार्टफोनहरु लोकप्रिय भएको देख्न सकिन्छ । यसै गरी २०१८ मा लन्च भएको २५ हजार सम्मको मूल्य भ…

जागिर खोज्न \'पाइलाजब डटकम\' 

बिराटनगरको आइटी कम्पनी पाइला टेक्नोलोजिजले पाइलाजब डटकम सुरु गरेको छ । प्रदेश एकमा लक्षित गरिएको अनलाइन जबको सेवा नयाँ वर्षको उपलब्धमा सुरु गरिएको कम्पनी…

कस्तो छ \'नोकिया सेभेन\' !

मोबाइल वर्ल्ड कांग्रेस इभेन्टमा नोकियाले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७ प्लस सार्वजनिक गरेको थियो  । कम्पनिले उक्त नयाँ फोनको लगभग नेपाली मूल्य रु ५१ हजा…

बजेट स्मार्टफोन - टम्बो टिए ३

नेपालमा पछिल्लो समय टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक भएको छ । जुन सस्तो मुल्यका स्मार्टफोनहरु रहेको छ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको…