कीवर्डहरू -

समाचार

वैशाख २ गतेदेखि काठमाडौं महानगरपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने

वैशाख २ गतेदेखि काठमाडौं महानगरपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । 

शुक्रबार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग  वैशाख २ गतेदेखि काठमाडौं महानगरपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने जानकारी दिएको हो । 

त्यसपछि काठमाडौंका अन्य स्थानीय तहमा समेत वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । फागुन १७ गतेदेखि पहिलो पटक कञ्चनपुर जिल्लाबाट यो सेवा सुरू भएको थियो । 

चालु आर्थिक वर्षमा ११ जिल्लाका स्थानीय तहको वडाबाट राष्ट्रिय परिचयपत्र वितरण हुने व्यवस्था मिलाउने विभागले जनाएको छ । 
 

समाचार

नेपालका लागि गूगलको आधिकारिक प्रतिनिधि बन्यो मेडियम वाई अलेफ

अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिक…

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो नयाँ एप

नागरिक लगानी कोषले नयाँ मोबाईल एप ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको ला…

मिरा ईआरपी बारे प्रकाशित समाचारप्रति नियोसिस टेक्नोलोजीको ध्यानाकर्षण

डिजिटल सञ्चार माध्यममा अनलाइनखबरमा प्रकाशित मिरा ईआरपी समाचारप्रति मिरा सफ्टवेयर विकास गर्ने कम्पनी नियोसिस टेक्नोलोजीले ध्यानाक…

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर अब सेवा लिन सकिने

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर सेवा लिन सकिने भएको छ ।

नागरिक एपमा द…

दूरसञ्चार क्षेत्रमा चुनौतीहरू बढ्दै गएको सरोकारवालाहरूको भनाइ

दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आज (मंगलवार) काठमाडौंमा आयोज…

आउँदो वर्षहरुमा एआईका कारण ठूलो परिवर्तन हुने : एलन मस्क

टेस्लाका सीईओ एलन मस्कले एआईको बारेमा केही सम्भावनाहरू व्यक्त गरेका छन् । मस्कका अनुसार एआईको द्रुत विकासलाई हेर्दा अर्को एक वर्षम…

बोटका लाखौं ग्राहकको डेटा डार्क वेबमा लीक

यदि तपाईंले बोटका उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने उत्पादन खरिद गर्दा बोटको साइटमा आफ्नो इमेल आईडी, सम्पर्क नम्बर र ठेगाना जस्ता ज…

माइडियाको नयाँ बर्ष अफर, सामान खरिदमा ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक उपहार

माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खु…

भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू

नयाँ वर्षको अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको छ । 

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी…

कोटिभिटी मुद्दा बारे तीन संगठनले भनेः आईटी उद्योग धराशायी बनाउने काम भयो, तत्काल निदान आवश्यक

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज (नास आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन न…

नेपाल क्लियरिङ्ग हाउस र नेप्स एक आपसमा मर्ज हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच…

जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने

गुगलले लामो समयदेखि आफ्नो एआई च्याटटूल जेमिनाई एआईमा काम गरिरहेको छ । अब गुगलले जेमिनाई एआईलाई जीमेलमा सपोर्ट गर्ने तयारी गरिरहेको छ ।  गुगलको जी…

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो त…

लुम्बिनी र बाग्मती प्रदेशमा एनसेलको फोरजी सुधार

आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी से…