कीवर्डहरू -

समाचार

बिवाईडी डल्फिन र सिलले पाए सुरक्षामा फाइभ स्टार मूल्यांकन

बिवाईडी डल्फिन र बिवाईडी सिलले सुरक्षामा फाइभ–स्टार मूल्यांकन प्राप्त गरेको छ। अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने कार्यक्रम अन्तर्गतको नवीन परीक्षण मापदण्ड अनुसार यी दुई कारले फाइभ स्टार मूल्यांकन प्राप्त गरेका हुन् । 

सुरक्षाको फाइभ–स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरुले सुसज्जित भएको हुनुपर्छ । 

एएनसीएपीको रिपोर्ट अनुसार बीवाईडी सिलले अब्लिक पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको  छ। यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ। 

यस्तै डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ। साथै,  यसले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ। 

समाचार

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अमेरिकाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड 

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढ…

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरूद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्ति गर्ने नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय विरु…

स्प्यारो एसएमएसले सुरू गर्‍यो ‘महिला उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला उद्यमशीलता अभियान’ सुरू गरेको छ ।

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । इन्स्…

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झाैता

पालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागीरणनितिक सम्झौता भएकाे छ। यस सम्झौता अन्त…

अपस्किल्सले सुरू गर्‍यो डिजिटल मार्केटिङ कोर्ष, एआई कोर्ष पढाउन प्रिक्सासँग सहकार्य गर्ने

अपस्किल नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कार्यक्रम सुरु गरेको छ । अपस्किल्स नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कोर्ष सञ्चालन…

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को संभावना अध्ययन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत रहेकी छन् । माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनः रेखा…

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै

अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै …

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युत…

सन् २०२५ मा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सा…

टीसीएल फेरि बन्यो ग्लोबल शीर्ष २ टीभी ब्रान्ड

टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।  यो उपलब्धिको म…

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…