समाचार
साओमी १४ अल्ट्राको डिजाइन सार्वजनिक, दुई रंगमा आउने
साओमीले साओमी १४ अल्ट्रा सार्वजजिक गर्ने भएको छ । यो फोन आगामी २२ फेब्रुअरीमा चीनमा सार्वजनिक हुनेछ ।
त्यसपछि २५ फेब्रुअरीमा अन्य देशमा सार्वजनिक हुने जनाइएको छ । साओमीका संस्थापक र सीईओ लेई जुनले हालै आफ्नो सोशल मिडिया अकाउन्टमा साओमी १४ अल्ट्राका कालो र सेतो रंग रहेको तस्वीर शेयर गरेका छन् ।
अहिले विश्वभर यी दुई रङ मात्रै उपलब्ध हुने विश्वास गरिएको छ । चीनमा विशेष टाइटेनियम कलरमा पनि सार्वजनिक हुने बताइएको छ ।
साओमीले हालै १४ अल्ट्राको क्यामेरा, टेलिफोटो क्यामेरा र पेरिस्कोप क्यामेराको बारेमा जानकारी दिएको छ । केही दिन अघि मात्र जर्मन प्रकाशन विनफ्यूचरले फोनका सबै विवरणहरू लीक गरेको थियो ।
विनफ्यूचरका अनुसार, साओमी १४ अल्ट्रामा ६.७४–इन्च एएमओएलइडी डिस्प्ले हुनेछ, जसको रिजोल्युशन ३२०० * १४४० पी र १२० हर्जको रिफ्रेस रेट हुनेछ ।
डिस्प्लेमा एचडीआर १० प्लस रहेको भनिएको छ, जसको अधिकतम चमक लगभग तीन हजार निट्स हुनेछ । यसमा स्न्यापड्रागन ८ जेन थ्री चिप प्रोसेसर रहने छ ।
समाचार
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अ…
युट्युब शर्ट्समा पनि अब आफ्नो मनपर्ने कलाकारको गीत भिडियोमा राख्न सकिने
युट्युुबले हालसालै आफ्नो प्लेटफर्ममा सर्ट्स बनाउने भिडियो क्रियटरहरुका लागि रिमिक्स नामको नयाँ फिचर ल्याएको छ । यो सुविधामार्फत, …
सेल्सबेरीमा नेपाल पेबाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक
देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० …
६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरू
सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुला…
ओपनएआईद्वारा सोरा एआई टूल सार्वजनिक, प्रम्प्टबाटै एचडी भिडियो बनाउन सकिने
च्याटजीपीटीको कम्पनी ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाको बीचमा अर्को नयाँ एआई टूल सार्वजनिक गरेक…
राष्ट्र बैंक र आरबीआईबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको छ ।
धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरूको सुविधा अब इलाइट क्याल्क एपमा
हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र …
बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपो सम्पन्न
बलेयोले आयोजना गरेको बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपोको समापन गरेको छ । एक्सपो फेब्रुअरी ८ द…
ओरा ०३ ईभी खरिदमा ५ लाख बराबरको लाभ
नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरक भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिल…
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…
हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको…
जुनसुकै ब्रान्डका पुरानो फोन सामसङको नयाँ फोनसँग साट्न सकिने
नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले …
नवौं संस्करणको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न
यन्त्र ९.० सम्पन्न भएको छ । माघ २८ गतेदेखि २९ गतेसम्म सञ्चालनन भएको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न भएको छ ।
कार्यक्रमको …
डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा क्रिकेट विश्व कप लिग २ का खेल प्रशारण हुने
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
डिशहोमको …
सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै
सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माण हुने भएको छ ।
सरकारले सार्वजनिक चालु आर्थ…