कीवर्डहरू -

समाचार

सूचना प्रणाली अद्यावधिक गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत÷धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्न निर्देशन दिइएको छ।

केन्द्रका निर्देशक रामचन्द्र शर्माले आज एक सूचना प्रकाशित गर्नु भई सबै प्रकार र तहअन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत÷धार्मिक प्रकृतिका विद्यालयले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न निर्देशन दिएको हो।

विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचना वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु केन्द्रले गर्दै आएको उक्त सूचनामार्फत जनाएको छ ।

शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गर्न सकिने जनाइएको छ।

यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीइडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आआफ्नो विद्यालयको एक्सल बेस्डको आइइएमआइएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ।

कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य रुपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले उक्त सूचनामार्फत जानकारी दिएको छ।

समाचार

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को…

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवा…

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवा…

महालक्ष्मी विकास बैंकले सुरू गर्‍यो क्रेडिट कार्ड सेवा

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई म…

इसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदा युएईमा बस्ने श्रेष्ठले जिते ललितपुरमा दुई तले घर

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…

शनिबार हाटखोला मैदान विराटनगरमा एनसेल कन्सर्ट

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोल…

नबिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका

खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा सोको बैंक खाताको बैंक लिंक सुविधा उपलब्…

स्थानीय तहसँगको समन्वयनमा सामुदायिक आधारभूत विद्यालयले इन्टरनेट प्रदायक छनौट गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक आधारभूत विद्यालयलाई इन्टरनेट सेवा प्रदायक छन…

आईएमई पेबाट केटिएम बबल टीमा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

आईएमई पेबाट केटीएम बबल टिमा डिजिटल भुक्तानी गर्दा छुट पाइने भएको छ । यसका लागि …

फुडमान्डुका नयाँ प्रयोगकर्तालाई पहिलो अर्डरमा २५ प्रतिशत छुट

पालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुला…

एनसेलको नयाँ मोबाइल नम्बरमा समस्या, अन्य नम्बर जस्तै सहजीकरण गर्न सम्बन्धित निकायलाई आग्रह

एनसेलको नयाँ मोबाइल नम्बरमा ओटीपी नआउने, साइन अप गर्न समस्या, वालेटबाट कारोबार ग…

सामसङ इनोभेसन क्याम्पसद्वारा काठमाडौंमा प्रोग्रामिङ सम्बन्धि तालिम सम्पन्न

सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्…

जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिह…

जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

अर्थ मन्त्रालयले क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ । <…

शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध हुने 

शुक्रबार बिहान १२ : १५ बजे देखि बिहान २:०० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा बन्द हुने…