कीवर्डहरू -

समाचार

१ रूपैयाँमै आईएमई पेमार्फत सामसङको ग्यालेक्सी ए १४ फाइभजी जित्ने मौका

आइएमई पेले ‘रु. १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ फाइभजी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु १ मा के ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिकसन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

समाचार

नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्…

विभिन्न शाखामा काम गर्न विज्ञापन खोलिएको भन्दै टेलिकमको नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना

‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै सामाजिक सञ्जाल…

सामाजिक सञ्जाल प्रयोग गरी नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा मह…

सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धम…

यी कारणले गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गर्दै छन् कर्मचारी कटौती

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा…

एनआईसी एशिया बैंकमा अब भिडियो कलबाटै मोबाइल नम्बर पनि अपडेट गर्न सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अन…

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभाग…

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका

‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका ला…

एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट 

अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टि…

एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल

प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफि…

स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिला…

मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई ड्राइभिङ लाइसेन्सको परीक्षा अनुमति

सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्य…

यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल 

पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइस…

आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक

एप्पलको वार्षिक कार्यक्रम (वल्र्डवाइड डेभलपर कन्फेरेन्स २०२३) आउन धेरै समय बाँकी छैन् …

इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्…