कीवर्डहरू -

समाचार

अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै

यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै पैसा बुझाउन सकिने व्यवस्था गर्न लागेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा महानिर्देशक भट्टराईले यस्तो बताएका हुन् ।

ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिँदा त्यसको शुल्क पनि अनलाइनबाटै तिर्ने व्यवस्था हुँदा कार्यालयसम्म धाउनु पर्ने समस्या हट्ने छ । अहिले फाराम अनलाइनबाटै भरेपनि त्यसको शुल्क बुझाउन भने यातायात कार्यालय जानुपर्ने व्यवस्था छ ।

‘ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । पैसा तिर्न र बायोमेट्रिक दिन कार्यालय आउनु पर्ने अवस्था छ,’ उनले भने, ‘अब अनलाइनबाटै पैसा बुझाउन सकिने गरी काम अगाडि बढाएका छौं । केही समयमा उक्त सुविधा उपयोग गर्न पाइने छ ।’

त्यसपछि बायोमेट्रिक दिन मात्रै कार्यालय जानुपर्नेछ । राष्ट्रिय परिचयपत्र बनाउँदा लिएको बायोमेट्रिक डेटा विभागको सिस्टमसँग नगरेसम्म कार्यालयमै जानुपर्नेछ ।

राष्ट्रिय परिचयपत्रको डेटा विभागको सिस्टमसम्म लिंक गरेपछि बायोमेट्रिकका लागि यातायात कार्यालयसम्म जानु नपर्ने र त्यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।


समाचार

अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी 

डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउ…

मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा व…

आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो ‘इन्नोभेसन सेन्टर’

आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजी…

गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा

गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा…

धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन, अब अनलाइन अपोइन्टमेन्ट लिन सकिने

आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबा…

सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न सकिदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्व…

नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट हुने

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यून…

वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ

वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अप…

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य न…

अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने 

अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने भएका छन् । अट्याक अन टाइट…

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोर…

दराजको सेलर समिट सम्पन्न, उत्कृष्ट विक्रेतालाई सम्मान

नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले आयोजना गरेको यसवर्षको दराज से…

इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न, १५० जनालाई आईटीको सीपयुक्त तालिम प्रदान

सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रवि…

म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो

नयाँ भाषा सिकाउने एप डुओलिङ्गोले म्युजिक लर्निङ्ग एप ल्याउने भएको छ । डुओलिङ्गोले ह…

मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउन काम गर्दै सामसङ

सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसक…