समाचार
संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी
संसदमा विद्युतीय हाजिर राखिने भएको छ । आईतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा ई-हाजिरी राख्ने बारे छलफल भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले सांसदहरुको हाजिरी विद्युतीय माध्यमबाट हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सदनमा हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले विद्युतीय हाजिरीका विषयमापनि छलफल भएको बताए ।
उनले अगाडि भने, ‘सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति छ । यसलाई रोक्न ई-हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ ।’
समाचार
आईओएस १६ चल्ने आइफोनका लागि एप्पलको नयाँ अपडेट
एप्पलले आईओएस १६ चलिरहेको आईफोनहरूको लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ ।…
सबैका लागि उपलब्ध भयो माइक्रोसफ्टको एआई टूल बिंग, नयाँ फिचर पनि सार्वजनिक
माइक्रोसफ्टले आफ्नो नयाँ एआई संचालित बिंग सबैका लागि उपलब्ध गराएको छ । कम्पनीका अन…
काठमाडौं महानगरमा भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन
काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत ग…
गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा सुरू
बागलुङको गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु ग…
रिपोर्टिङ गर्न गएका टेकपानाका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्षको दुर्व्यवहार
रिपोर्टिङ गर्न गएका टेकपाना डटकमका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्ष भेष बहाद…
डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे छलफल
बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्ड…
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने
२१ वैशाख, काठमाडौं। उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘…
वेब कन्फरेन्स कम्पनी जुमले भारतमा पायो लाइसेन्स, अब जुम फोन सेवा उपलब्ध गराउने
वेब कन्फरेन्स कम्पनी जुम भिडियो कम्युनिकेसन (जीभीसी)ले भारतमा प्यान(इंडिया टेलिकमको लाइसेन्स पाएको छ । भारतको डि…
ठमेलभित्रका सडकमा सिसी टिभी क्यामरा जडान गरिने
संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी टिभी क्यामर…
राष्ट्रिय परिचयपत्र बनाउने सोचमा हुनुहुन्छ ? यी कागजात आवश्यक पर्छन्
के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिच…
बिहीबार हेटौडामा डिजिटल बागमती संवाद हुँदै, निःशुल्क सहभागी हुन सकिने
बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी …
आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने
टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्प…
चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई न…
विज्ञापन भरेका उम्मेदवारको डेटा हराएपछि लोक सेवा आयोगले फेरि माग्यो आवेदन
विज्ञापन भरेका उम्मेदवारहरुको डेटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।आयोगले २०७९ साल मंसिर, प…
एआईले १३ घण्टासम्म चलायो रेडियो कार्यक्रम
स्वीजरल्याण्डको एक रेडियो स्टेसनमा एआईले १३ घण्टासम्म कार्यक्रम चलाएको छ । एआईले चलाए…