कीवर्डहरू -

समाचार

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको छ ।

दुबै संस्थाहरूबीच संयुक्त डक्टोरल कार्यक्रम (जेडीपी) सँगै शैक्षिक सहकार्य र अनुसन्धानका लागि समदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अन्तर्गत, इच्छुक विद्यार्थीहरू छनोट प्रक्रियामा आधारित भएर काठमाडौं विश्वविद्यालय वा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादमा पीएचडीमा भर्ना हुन सक्ने छन् ।

त्यसपछि यी विद्यार्थीहरूमध्येबाट जेडीपी स्कोलरहरूलाई छनोट गर्नेछन्, जसमा दुवै संस्थाका संकाय सदस्यहरू विद्यार्थीहरूको गाईड-पर्यवेक्षकको रूपमा हुनेछन् । तर प्राथमिक गाईड उनीहरूको गृह संस्थानबाट नै हुनेछन् ।

समाचार

सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने

सीजी नेटले रिफर, रिडिम र रिपिट अर्थात (आरआरआर) अफर ल्याइएको छ । यस अन्तर्गत सीजीन…

एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य 

एसबी सोलुसन्सले सिंगापुरको फिनटेक कम्पनी फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई…

डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु उपलब्ध

विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै…

थ्रेड्समा आईओएस प्रयोगकर्ताका लागि फलोज ट्याब सार्वजनिक

थ्रेड्समा आईओएस प्रयोगकर्ताहरूका लागि नयाँ ट्याब थपिएको छ । कम्पनीले प्रयोगकर्ताका ला…

भदौदेखि देशभरका यातायात कार्यालयको सेवा अनलाइनबाटै प्रदान गरिने

भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएक…

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा नेपाली टिम बुल्गेरियाको बान्स्को सहर पुगेको छ । अन्त…

माछापुच्छ्रे बैंकको क्युआर स्क्यान गर्दा कारोबार सफल भएको जानकारी अब बोलेर पनि दिने

डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्र…

पुलिस रिपोर्टको काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक …

ट्विटरको नयाँ लोगोः चरा हट्यो, एक्स आयो

ट्विटरले आधिकारिक रूपमा आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघि ट्विटरको लोगोमा भएको …

ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त

ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङ (ForeverYNG) ले अभिनेत्री सुरक्षा पन्तलाई…

टाटा मोटर्सको मनसून म्याजिक सुरु, जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने

साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु …

नेपाल क्लियरिङ हाउसलाई ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ …

खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, ८ लाख ६८ हजार भन्दा बढी सहभागी

खल्तीको वार्षिक अफर द बिगेस्ट पेमेन्ट जात्रामा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको …

सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले आईटी सेवा निर्यात गर्ने व्यवसायलाई वाणिज्य बैंकबाट विदेशी मुद्र…

विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभा…