कीवर्डहरू -

समाचार

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकिएको  छैन ।

सुन्दर  यातायातले  दुई  वर्षअघि  निर्माण  गर्न लगाएको  २५  वटा  बसको  भुक्तानी  गरिसेकेको  छ  तर  भन्सार कर बुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।

करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुगेको सुन्दर यातायात प्रालिले जनाएको  छ ।  ४०  सिट  क्षमताका  २५  वटा  बसहरू  तयारी अवस्थामा  छन् ।

कम्पनीले  ल्याउन  ताकेता  गरिरहेको  छ  तर भन्सार  करको  जोहो  गर्न  नसक्दा  आफूहरू  समस्यामा  परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ।

समाचार

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …

डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे 

ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…

ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु

कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड स…

रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न 

रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ …

शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक

हरेक वर्ष फेब्रुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्…

विद्युतीय चुरोटले पनि स्वास्थ्यमा नकारात्मक असर गर्ने

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरे…

सरकारले साझा यातायातमार्फत विद्युतीय बस  खरिद गर्ने

साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको  छ । सम्झौताअन…

रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो

ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पा…